उपराष्ट्रपति पुन र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।  बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।  भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताएका थिए । उनले दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध […]

सम्बन्धित सामग्री