नयाँ भारतीय राजदूत राजनीतिक भेटमा तीव्रता, उपराष्ट्रपति पुन र उपप्रधानमन्त्री पोखरेललाई भेटे आजै

काठमाडौं :  नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनय मोहन क्वात्राले राजनीतिक भेटलाई तिब्रता दिएका छन्। गत शनिवारमात्र नेपाल आइपुगेका उनले बिहीवार शीतल निवासमा पुगेर आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए। यससँगै उनले राजनीतिक भेटलाई तिब्र पारेका हुन्। उनले बिहीवार नै उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरे। भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्धको