महाधिवेशनको तयारीमा जुट्यो कांग्रेसको निर्वाचन समिति

६ भदौ काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता टुंग्याउन अन्तिम रस्साकस्सी चलिरहेका बेला निर्वाचन समिति भने महाधिवेशनको तयारीमा जुटेको छ । मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको कांग्रेसले आइतबार साँझसम्म क्रियाशील सदस्यताको टुंगो लगाएको छैन । सभापतिले क्रियाशील सदस्यता रुजु गरिसकेपछि अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउनुपर्छ, त्यसपछि मात्रै कांग्रेसमा महाधिवेशन […]

सम्बन्धित सामग्री

नेपाल बारको अध्यक्षमा सत्ता गठबन्धनबाट गोपालकृष्ण उम्मेदवार

२३ फागुन, काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा सत्तारुढ गठबन्धनबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बन्ने भएका छन् । घिमिरे नेपाली कांग्रेसको निर्वाचन समिति संयोजक हुन् । अध्यक्षका लागि बारका पूर्वमहासचिव सुनिल पोखरेल पनि दाबेदार थिए । तर पार्टी सभापति शेरबहादुर देउवा निकट घिमिरेले टिकट पाएका छन् । यसैगरी महासचिवमा अंकिता खनाल उम्मेदवार बन्ने सहमति भएको छ […]

कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनीत हुनुभएको छ । समितिको यसअघिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले आफ्नो स्वास्थ्यका कारण पदबाट राजिनामा दिएपछि घिमिरेलाई आज संयोजकमा मनोनीत गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो । सभापति शेरबहादुर देउवाले संयोजक यादवले पदबाट दिनुभएको राजिनामा …

कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरे नियुक्त हुनु भएको छ ।यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि उहाँलाई नियुक्त गरिएको हो । यादवको राजीनामा स्वीकृत गर्दै उहाँले संयोजक रहेर गरेको भूमिकाप्रति कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यबाद समेत दिनु भएको छ । वरिष्ठ अधिवक्ता समेत रहनुभएका घिमिरे […]

महाधिवेशनबारे छलफल गर्न कांग्रेसको निर्वाचन समितिको बैठक

८ कात्तिक, काठमाडौं । महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति बैठक सुरू भएको छ । सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने निर्वाचन समिति संयोजक महादेव यादवले जानकारी दिए । उनले भने, ‘आज हामी बैठक बस्दैछौं, महाधिवेशनका कार्यक्रमहरु कसरी अगाडि बढाउने भन्नेमा छलफल गर्छौं ।’ कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि नबढेपछि […]

डडेल्धुरामा पुनः वडा अधिवेशन गराउनेबारे कांग्रेस निर्वाचन समितिमै खटपट

भदौ २५ मा भएको डडेल्धुराको जिल्ला अधिवेशनलाई लिएर कांग्रेसको निर्वाचन समिति विभाजित बनेको छ। पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा धाँधलीपूर्ण तरिकाले निर्वाचन गरिएको भन्दै समितिका सदस्यहरु नै विभाजित बन्न...

कांग्रेस निर्वाचन समिति संयोजकले दिए राजीनामा

नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् ।

कांग्रेसको निर्वाचन समिति संयोजक यादवको राजीनामा !

नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक पूर्वमहान्यायाधिवक्ता महादेवप्रसाद यादवले राजीनामा दिएका छन् ।

कांग्रेसको निर्वाचन समिति संयोजकले दिए राजीनामा

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् । सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरामा वडा अधिवेशन गर्न नसक्ने अवस्था आएपछि उनले बिहीबार साँझ राजीनामा दिएका हुन् । जिल्ला कार्यसमितिले वडा अधिवेशन स्थगित गरेको छ, तर निर्वाचन अधिकृतले भोलिका लागि मिति तोकेका छन् । २० जिल्लामा पनि वडा अधिवेशन गर्ने […]

कांग्रेसको निर्वाचन समिति महाधिवेशनका कार्यक्रममा सक्रिय

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको निर्वाचन समिति महाधिवेशनलक्षित कार्यक्रमको तयारीमा जुटेको छ । क्रियाशील सदस्यता विवाद समाधानका लागि शीर्ष नेतृत्वबीच छलफल चलिरहेका बेला निर्वाचन समिति महाधिवेशनलक्षित कार्यक्रमको तयारीमा जुटेको हो ।  निर्वाचन समितिले निर्वाचन निर्देशिका, नियमावली, विधान र प्रमाणपत्र प्रकाशित ग…

कांग्रेसको निर्वाचन समिति महाधिवेशनका कार्यक्रममा सक्रिय

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको निर्वाचन समिति महाधिवेशनलक्षित कार्यक्रमको तयारीमा जुटेको छ । क्रियाशील सदस्यता विवाद समाधानका लागि शीर्ष नेतृत्वबीच छलफल चलिरहेका बेला निर्वाचन समिति महाधिवेशनलक्षित कार्यक्रमको तयारीमा जुटेको हो ।  निर्वाचन समितिले निर्वाचन निर्देशिका, नियमावली, विधान र प्रमाणपत्र प्रकाशित ग…