तस्कर पक्राउ गर्ने क्रममा मोटरसाइकलमा ठोक्किएर घाइते भएका यादवको मृत्यु

रौतहटको कटहरिया नगरपालिकास्थित बकैया नदीको पुलनजिक तस्करहरूलाई पर्खेर बसेका सशस्त्र प्रहरी बेस दुधियाभारका सशस्त्र प्रहरी सहायक हवलदार सुबास सिंहले एक जना तस्करलाई लखेट्दै जाँदा विपरीत दिशाबाट आएको भारतीय नम्बर प्लेटको मोटरसाइकलसित ठक्कर खाएको थियो।