फुटसल टोली किर्गिस्तान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप क्वालिफायर फुटसलका लागि नेपाली टोली किर्गिस्तान प्रस्थान गरेको छ । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बिदाई गरेको छ । नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली, महासचिव इन्द्रमान तुलाधर, फुटसल कमिटिका संयोजक रत्न कुमार श्रेष्ठ, सदस्य मधुसुदन उपाध्यय, फुटसलका प्रमुख विनोद […]

सम्बन्धित सामग्री

एएफसी फुटसल एसियन कप क्वालिफायर्स खेल्न किर्गिस्तान जाँदै नेपाली टोली

काठमाडौं : एएफसी फुटसल एसियन कप क्वालिफायर्समा सहभागी हुन नेपाली राष्ट्रिय फुटसल टोली आज किर्गिस्तानमा प्रस्थान गर्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमबिच टोलीलाई बिदाइ गरेको छ। त्यसक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटसल चर्चित भए पनि त्यसलाई व्यवस्थित गर्न नसकिएको बताए। उनले अन्तर्राष्ट्रियस्तरको फुटसल हल बनाउने योजना रहेको…