एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर खेल्ने नेपाली टोलीको बिदाई :: Pahilopost.com

काठमाडौं : एएफसी फुटसल च्याम्पियनसिप-२०१८ को क्वालिफायर खेल्न नेपाली राष्ट्रिय फुटसल टोली आज राती इरान प्रस्थान गर्दैछ। नेपाली फुटसल टोलीलाई बिहिबार अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष तथा एन्फा फुटसल कमिटिका अध्यक्ष रमेश रायमाझीले बिदाई गरे। इरान जाने नेपाली फुटसल टोलीमा १४ खेलाडी, २ प्रशिक्षक, म्यानेजर, फिजियो तथा ५