महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणी- ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’ महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनाललाई गाली गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि शिक्षामन्त्री महावीर पुनले तिखो टिप्पणी गरेका छन्। मधेश बस्नेतको फेसबुक स्टाटस शेयर गर्दै शिक्षामन्त्री पुनले आफूले राम्रो काम गरेर नेपाललाई स्वर्ग बनाएको जस्तै कुरा गरेको भन्दै यस्तो टिप्पणी […]
इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उनकी बहिनी उज्मा खानले मंगलबार रावलपिन्डीको अडियाला जेलमा भेट गरेकी छन् । यससँगै इमरानको मृत्यु भएको भनेर फैलिएको अफवाह पनि असत्य सावित भएको । भेटका क्रममा उनीहरूले लगभग २० मिनेट कुरा गरे। उज्माले इमरानलाई मानसिक रुपमा प्रताडित गरिँदै आएको दाबी गरिन् । यसको जिम्मेवारी पाकिस्तानी सेनाध्यक्ष आसिम मुनीरले लिनुपर्ने उनले […]
सन् २०२५ को नोभेम्बरमा अमेरिकाबाट ११ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बर महिनामा ११ हजार २५४ पर्यटक नेपाल भित्रिएका हुन् । यो सङ्ख्या अघिल्लो महिनाको भन्दा कम हो । अघिल्लो महिना अक्टोबरमा १३ हजार २८६ जना अमेरिकी पर्यटक नेपाल आएका थिए । नोभेम्बरमा कुल एक लाख १६ हजार ५५३ […]
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोली बुधबार विश्वासको मत लिने भएका छन् । मंगलबार (आज) साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोली दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिने जानकारी दिए । उनले सर्वोच्च अदालतले २४ घण्टाभीत्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने वित्तिकै विश्वासको मत […]