विद्यालयमा विभागको नजर

नेपालको कुल साक्षरता दर ७६.३ प्रतिशत छ। खुला समाज, बढ्दो जीवनस्तर र घट्दो गरिबीका दृष्टिले हेर्ने हो भने यो साक्षरता दर निकै कम हो।