अफगानिस्तान कब्जा गरेको तालिवानले नेटो सदस्य राष्ट्रसँग काम गरेका व्यक्तिहरुको खोजी गरिरहेको संयुक्त राष्ट्र संघको एक रिपोर्टमा उल्लेख गरिएको छ।
उक्त रिपोर्टमा तालिवानी लडाकुहरुले घर-घर गएर नेटोसँग काम गरेका व्यक्तिहरुलाई खोजिरहेको र परिवारका सदस्यहरुलाई धम्की दिइरहेको दाबी गरिएको छ।
तालिवानले भने आफूले सबैलाई माफी दिएको र बदला लिनका लागि कसैलाई पनि…