न्युयोर्क, (एजेन्सी)। संयुक्त राष्ट्र संघ (यूएन) ले यसै वर्ष म्यान्मारमा भएको हिंसात्मक सैनिक विद्रोहलाई लिएर म्यान्मारलाई विश्वका कुनै पनि मुलुकले हातहतियार नबेच्न आह्वान गरेको छ । यस्तो किसिमको आह्वानलाई दुर्लभ कदम मानिएको छ ।संयुक्त राष्ट्र संघको साधारणसभाले गत फेब्रुअरीमा प्रजातान्त्रिक परिपाटीबाट निर्वाचित सरकारलाई अपदस्थ गर्ने सैनिक जुन्ता सरकारविरुद्ध यो प्रस्तावना पारित गरेको हो । यूएनले […]