प्रदेश अस्पताल सुर्खेतमा आइतबार ओपिडी बन्द नहुने

सरकारले जेष्ठ १ गतेदेखि शनिबार र आइतबार हप्तामा २ दिन बिदा दिने निर्णय गरेपनि लगातार २ दिन अस्पतालको ओपिडी सेवा बन्द हुँदा बिरामीहरुलाई थप मर्का पर्ने भन्दै अस्पतालले आइतबार पनि ओपिडी संचालन गर्ने भएको छ।

सम्बन्धित सामग्री

टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा

टीकापुर अस्पतालले विहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ। यसअघि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ।

टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा

कैलाली –टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ । कार्यालय सुरु हुने समयभन्दा अगाडि अस्पतालले ओपिडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ […]

अब भरतपुर अस्पतालमा ओपिडी टिकटको शुल्क तिर्नुनपर्ने

चितवनस्थित भरतपुर अस्पतालले ओपिडी टिकट निःशुल्क गरेको छ। भरतपुर अस्पताल विकास समितिको निर्णयानुसार आज आइतबारदेखि सबै सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरिएको हो। भरतपुर अस्पतालले नेपालमै पहिलोपटक ओपिडी टिकट निशुल्क गरेकाे अस्पतालका...

ओपिडी र इमर्जेन्सी टिकट, शय्या र रगत निःशुल्क

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आजदेखि बिरामीहरूले ओपिडी र इमर्जेन्सीको टिकट शुल्क र बेड शुल्क तिर्नु नपर्ने भएको छ।...

त्रिविसहित आठ अस्पतालले आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्ने

काठमाडौँ । सातामा दुई दिन सार्वजनिक बिदा आजदेखि लागु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा हुने निर्णय भएको छ । तर, केही ठुला अस्पतालहरूले आइतबार ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । काठमाडौँको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज ओपिडी […]

खजुरावासीलाई ओपिडी सेवा निःशुल्क

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागि ओपिडी सेवा निःशुल्क गर्ने निर्णय गरेको छ । नवनियुक्त खजुरा क्यान्सर अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार खजुरा...

मेडिकल कलेजमा इन्ट्रिग्रेटेड ओपिडी सिस्टम

भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले इन्ट्रिग्रेटेड ओपिडी सिस्टम लागु गरेको छ।...

कोरोनाले बन्द ओपिडी सेवा पुनः सञ्चालन

कोरोना संक्रमणको कारण जिल्ला अस्पताल बैतडीमा बन्द गरिएको ओपिडी सेवा पुनः सञ्चालन भएको छ।

पश्चिमाञ्चल अस्पतालमा आजदेखि ओपिडी सेवा बन्द

पोखरा। गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी (बहिरङ्ग) सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। सो अस्पतालले एक सूचना जारी गर्दै सरकारले कोभिड–१९ का बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले जेठ ११ गतेदेखि लागू हुने गरी कोभिड–१९ ओपिडीबाहेकका अन्य ओपिडी सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको निर्देशक प्रा डा भरतबहादुर खत्रीले बताए। रासस

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा बन्द

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा बन्द हुने भएको छ । कोरोना संक्रमितको उपचारका लागि गण्डकी प्रदेशको एकमात्र ‘कोरोना डेडिकेटेड अस्पताल’ का रुपमा रहेको प्रतिष्ठानमा संक्रमण तीव्र बृद्धि भएपछि संक्रमितको मात्र उपचार गर्नका लागि अन्य रोगको ओपिडी सेवा बन्द गरिएको हो ।प्रतिष्ठानमा अब कोरोना संक्रमितको मात्रै उपचार गर्ने भएकाले अन्य रोगको ओपिडी सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ ।  संक्रमितको उपचारका लागि आवश्यक प्रक्रिया मिलाउन अस्पतालले मंगलबारदेखि नियमि