बायर्न र बार्सिलोनाको खेल दर्शकविना हुने

एजेन्सी – युईएफ च्याम्पियन्स लिग अन्तरगतको जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोनाबीचको समूह चरणको अन्तिम खेल बन्द रंगशालामा हुने भएको छ । यो खेल बायर्न म्युनिखको घरेलु मैदान एलिएन्ज एरिनामा अर्काे साता आयोजना हुदैछ । पछिल्लो समय जर्मनीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दै गएपछि जर्मन सरकारले खेलकुदलाई बन्द रंगशालामा गर्ने योजना […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगबाट बार्सिलोना बाहिरियो

१० कात्तिक, काठमाडौं । स्पानिस क्लब बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ । समूह चरणको पाँचौ खेलमा बायर्न म्युनिखसँग ३–० ले पराजित भएसँगै बार्सिलोनाको च्याम्पियन्स लिगको अर्को चरण प्रवेशको संभावना सकिएको हो । बायर्नलाई जिताउन माने, चुपो मोटिङ र पभर्डले गोल गरे । समूह चरणका एक खेल खेल्न बाँकी रहँदा बार्सिलोनाको ४ अंक मात्र छ । […]

बायर्न र बार्सिलोना खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज मंगलबार जर्मन क्लब बायर्न म्युनिखले घरेलु मैदानमा क्याटलान क्लब बार्सिलोनाको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे म्युनिखस्थित एलिएन्ज एरिनामा हुनेछ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछ । घरेलु मैदानमा बायर्न यो सिजनमा लयमा रहेको बार्सिलोनालाई हराउँदै समूह ‘सी’ मा लगातार दोस्रो जितको लक्ष्यमा […]

च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युएफाले बिहीबार निकालेको ‘ड्र’ अनुसार युरोपका सर्वाधिक सफल टोलीहरुमध्येका दुई क्लब बार्सिलोना र बायर्न म्युनिख एकै समूहमा परेका छन् । समुह ‘सी’ मा जर्मनीको बायर्न म्युनिख र स्पेनको बार्सिलोनासँगै इटालीको इन्टर मिलान र चेक गणतन्त्रको भिक्टोरिया प्लेजन रहेका छन् । नयाँ […]

बार्सिलोना दुई दशकपछि समूह चरणबाट बाहिरिने डर

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ई को अन्तिम खेलमा क्याटलान क्लब बार्सिलोनाले बायर्न म्युनिखको सामना गर्दैछ । कोरोना संक्रमणका कारण बायर्नको घरेलु मैदानमा हुने खेल दर्शकविना हुनेछ । स्पेनिस लिग अन्तर्गत पछिल्लो खेलमा रियल बेटिससँग १-० ले पराजित भएपछि बार्सिलोनाका नवनियुक्त प्रशिक्षक जाभी हर्नान्डेज दबाबमा छन् । लिगमा सुस्त सुरुवात गरेपछि च्याम्पियन्स लिगको […]

बायर्न र बार्सिलोना भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोनाबीच प्रतिस्पर्धा हुदैछ । खेल बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको बायर्न घरेलु मैदानमा बार्सिलोनालाई हराउँदै समूह चरणमा शतप्रतिशत जित निकाल्ने योजनामा मैदान उत्रनेछ । टोलीसँग […]

कोरोना भाइरस : बायर्न र बार्सिलोनाको खेल बन्द रंगशालामा

काठमाडौँ- कोरोना भाइरसको महामारी बढेपछि च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख र बार्सिलोनाबीचको खेल बन्द रंगशालामा गरिने भएको छ । बायर्न र बार्सिलोनाबीचको खेल जर्मनीको एलिनाज स्टेडियममा पाँच दिनपछि (डिसेम्बर ९) मा हुनेछ । महामारी बढेपछि जर्मन सरकारले खेल दर्शक बिना गराउने तय गरेको हो। बायर्न र बार्सिलोना समूह ‘ई’ मा रहेको छ । बायर्न नकआउट […]

बार्सिलोना र बायर्नबीचको खेल बन्द रंगशालमा हुने

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिखबीचको खेल बन्द रंगशालमा हुने भएको छ । जर्मन क्षेत्र बाभेरियामा पछिल्लो सातादेखि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएकाले दुई टोलीबीचको खेल दर्शकविना हुने भएको हो ।  च्यम्पियन्स लिग अन्तर्गत समूह चरणको छैटौँ खेल बायर्ननको घरेलु मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल ९ डिसेम्बरमा हुनेछ...

चोटले ग्रस्त बार्सिलोना बायर्नसँग खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो राउन्डको खेलमा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा जर्मन च्याम्पियन बायर्न म्युनिखको आतिथ्यता गर्दैछ । खेल नोउ क्याम्पमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना बायर्नलाई हराउँदै दुई सिजन अघि बेहोरेको लज्जास्पद हारको बदला लिने लक्ष्यमा मैदान उत्रनेछ । टोली १५ […]

बार्सिलोनाका डेस्टले बायर्नविरुद्धको खेल गुमाउने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अमेरिकी डिफेन्डर सर्जिनो डेस्टले च्याम्पियन्स लिग अन्तरगत बायर्न म्युनिखविरुद्धको समूह चरणको पहिलो खेल गुमाउने भएका छन् । बार्सिलोना र बायर्नबीचको खेल आज (मंगलबार) राति १२ः४५ बजे हुदैछ । सर्जिनोले अन्तर्राष्ट्रिय ब्रेकमा ५ सेप्टेम्वरमा भएको क्यानडाविरुद्धको खेलमा चोट बोकेका थिए । चोट बोकेलगत्तै उनी क्याटलान क्लब बार्सिलोना फर्किएका थिए । त्यसयता […]