सुर्खेत। सुर्खेतको सान्नी त्रिवेणी गाउँपालिका कालीकोटको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। माओवादी केन्द्रका बागी उम्मेदवार मोहनबहादुर केसी अध्यक्षमा विजयी भएका हुन्।
केसी १ हजार ८२२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले जम्मा १ हजार ३२५ मत पाए।