नाडामा बुक भएका सिट्रोनका गाडी दसैंअघि हस्तान्तरण

काठमाडौं– नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकलाई दसैंअघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ । सांग्रिलाको यो कदमले आफ्ना ग्राहकलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काएको कम्पनीको दाबी छ । हालै समापन भएको नाडा अटो शोमा धेरै ग्राहकले सिट्रोनको नयाँ विद्युतीय गाडी सिट्रोन ई […]

सम्बन्धित सामग्री

बैंकले दिने भए ‘दसैंअघि नै दक्षिणा’

तीन बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा बैंक खातामा पठाउने बताएका छन।माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंकले दसैंअघि नै लाभांश वापतको दक्षिणा पठाउने जानकारी दिएका छन्।...

भित्र्याउनै लागेको धान सखाप

राप्तीसोनारी गाउँपालिका–९ खैरेनीस्थित गजाधर थारु दसैंअघि नै धान भित्र्याउने चटारोमा थिए। तर, दसैं भित्रिएपछि काटिसकेको धान भित्र्याउन अर्को दिन कुरे।...

दसैंअघि उत्तरी सीमा नाका खुल्ने दाबी

काठमाडौं, भदौ २९। भन्सार विभागका निर्देशक मणिराम पौडेलले उत्तरी सीमा नाकाहरू यही दसैंअगाडी खुल्ने बताएका छन् । मंगलबार वैदेशिक व्यापारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा निर्देशक पौडेलले चिनियाँ पक्षसँग छलफल गरेर दसैंअगाडी नै नाका खोल्ने तयारी भएको बताएका छन् । उत्तरी नाकामा नेपालको कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड कमजोर भएको भन्दै नाका बन्द गरिएको चीन पक्षले बताउने गरेको […]

दसैंअघि रसुवागढी र तातोपानी नाका खोल्न पहल गर्ने ली चान्सुको प्रतिबद्धता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ । उक्त नाका खोल्न आफूले पहल गर्ने चान्सुले प्रतिबद्धता जनाएका हुन् । सोमबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका उनले […] The post दसैंअघि रसुवागढी र तातोपानी नाका खोल्न पहल गर्ने ली चान्सुको प्रतिबद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दसैंअघि नै विद्युत महशुल समायोजनको तयारी

–एउटै सार्वजनिक सुनुवाइमार्फत देशभर एउटै दर–अधिकांशको विद्युत महशुल घटाउन माग–प्राधिकरणलई मर्का नपर्ने निर्णय गर्ने आयोगको भनाइ–ग्राहकलाई बेवास्ता गरेको उपभोक्ताकर्मीको आरोप विद्युत नियमन आयोगले दसैंअघि नै विद्युत महशुल समायोजन गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल वृद्धिका लागि आयोगमा प्रस्ताव गरेकोमा बिहीबार सार्वजनिक सुनुवाइ गरेको आयोगले तत्काल समायोजन गर्ने भएको हो ।आयोगका अध्यक्ष डिल्लीबहादुर […]

कांग्रेसले २१ वटा हिमाली जिल्लामा पालिका र वडा अधिवेशन दसैंअघि नै सक्ने

काठमाडौँ– नेपाली कांग्रेसले २१ वटा हिमाली जिल्लामा पालिका र वडा अधिवेशन दसैंअघि नै गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठकले केही जिल्लामा अधिवेशनको कार्यतालिका प्रभावित हुने भए पनि हिमाली जिल्लाको अधिवेशन भने असोज १८ गतेसम्म सक्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकले हिमाली जिल्लामा चिसो बढेपछि अधिवेशन गर्न असहज हुने […]

दसैंअघि होला कांग्रेस महाधिवेशन?

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका शीर्ष नेताहरू दसैंअघि १४औं महाधिवेशन सक्नेगरी आन्तरिक छलफलमा जुटेका छन्। यसअघि तोकिएको मिति भदौ १६-१९ मा महाधिवेशन नहुने भएपछि शीर्ष नेताहरू दसैंअघि सम्पन्न गर्नेगरी सहमति जुटाउने प्रयासमा लागेका हुन्। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष भदौमै वडा अधिवेशन गरेर महाधिवेशनका लागि केही समय लिने पक्षमा देखिएको छ। छठपछि महाधिवेशन भए […]

दसैंअघि होला कांग्रेस महाधिवेशन ?

नेपाली कांग्रेसका शीर्ष नेताहरू दसैंअघि १४औं महाधिवेशन सक्नेगरी आन्तरिक छलफलमा जुटेका छन्। यसअघि तोकिएको मिति भदौ १६(१९ मा महाधिवेशन नहुने भएपछि शीर्ष नेताहरू दसैंअघि सम्पन्न गर्नेगरी सहमति जुटाउने प्रयासमा लागेका हुन्।  सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष भदौमै वडा अधिवेशन गरेर महाधिवेशनका लागि केही समय लिने पक्षमा देखिएको छ। छठपछि महाधिवेशन भए आफ्ना लागि अनुकूल हुने संस्थापन पक्षको बुझाइ छ। बिहीबार सुरु केन्द्रीय समितिको बैठकमा भदौमा वडा अधिवेशन गरेर केही समय लिँदै छठपछि महाधिवेशनका

राष्ट्रिय आपूर्ति कम्पनी दसैंअघि सञ्चालनमा नआउने

काठमाडौं । राष्ट्रिय आपूर्ति कम्पनी दसैंअघि सञ्चालनमा नआउने निश्चित भएको छ । नेपाल खाद्य संस्थान र नेसनल

दसैंअघि मेलम्चीको पानी : मन्त्री मगर

खानेपानी तथा सरसफाई मन्त्री विना मगरले दसैंअघि काठमाडौंका जनताले मेलम्चीको खानेपानी पिउन पाउने बताएकी छन्। ‘कम्तिमा पनि दसैंअघि नै मेलम्चीको पानी काठमाडौंका घर–घरमा पु-याउने लक्ष्यका साथ काम गर्दैछौं,’ उनले भनिन्, ‘मैले सोही अनुसार मातहतका निकायलाई निर्देशन दिएकी छु, काठमाडौंवासीलाई आशावादी हुन आग्रह गर्छु।’