घुससहित पक्राउ परेका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाण्डाै – घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले विशेष अदालतमा मुद्दा दायर गरेको छ । साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका उपसचिव प्रमोद नेपालविरुद्ध मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले पाराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र उपलब्ध गराइदिने भन्दै बीबी एअरवेजबाट ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ । साउन १७ गते काठमाण्डौको...

सम्बन्धित सामग्री

काठमाडौं जिल्ला अदालतका नासुविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : काठमाडौं जिल्ला अदालत बबरमहलमा फाँट नम्बर २६ मा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका चालिसेविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। सवारी ज्यान मुद्दा सहज गराइ दिने भनी वि...