सातौं नेपाल–पाकिस्तान ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आरएस विद्यापीठ क्रिकेट क्लबले जितेको छ। फाइनलमा नेक्सस आरएस विद्यापीठ क्रिकेट क्लबले नेक्सस क्रिकेट क्लबलाई हरायो।...
दाङ – दोश्रो संस्करणको नेपाल टेलिकम दाङ क्रिकेट लिगको उपाधि दंगाली लायन्सले जितेको छ। दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेबाट घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा शनिबार भएको फाइनल खेलमा दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको हो। पहिलो संस्करणको उपाधि घोराही टाइगर्सले जितेको थियो। दंगाली लायन्सले दिएको १ सय ८ […]
दोस्रो मिल्स क्रिकेट टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भारत बिहारको राहुल नरपथगन्जले जितेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा शनिबार भएको फाइनलमा एनबिएससी क्रिकेट क्लब विराटनगरलाई तीन विकेटले हराउँदै नरपथगन्जले उपाधि जितेको हो ।...
पाकिस्तान दूतावासको क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टरले आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।...
पाकिस्तान दूतावासको क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टरले आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।...
भक्तपुरको सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा आज सम्पन्न एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले हात पारेको छ । एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले पुस २७ गतेदेखि आयोजना गरेको लिगको बुधबार फाइनल खेलमा किङ्ग्स क्रिकेट क्लबलाई हराउँदै नगद रु ४५ हजारसहितको उपाधि हात पारेको हो । खेलमा उपाधि हात पार्ने पुल्चोक क्रिकेट क्लब तथा …
इटहरी (हाम्रो खेलकुद) – वाइ पोन्टिङले अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिको उपाधि जितेको छ । इटहरी क्रिकेट एकेडमीको आयोजनामा इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा बिहीवार भएको फाइनलमा पशुपति स्कुललाई ५ विकेटले पराजित गर्दै वाइ पोन्टिङले उपाधि जितेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पशुपतिले निर्धारित ८ ओभरको खेलमा ६ ओभर ३ बलमा अल […]
काठमाडौं (हाम्रो खेलकुद) – ट्रिटन इन्टरनेसनल कलेजले इन्टरेक्ट च्यारिटी खुला टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसंगै ट्रिटनले ५० हजार नगद पुरस्कार पायो । हात्तीवनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा भएको फाइनलमा ट्रिटनले जेएमडीलाई २५ रनले पराजित ग¥यो । ट्रिटनले निर्धारित १० ओभरमा ११५ रन जोडेको थियो । जेएमडी ९० रनमा समेटियो । ट्रिटनका दीपेन्द्रसिंह […]
धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि कब्जा गरेको हो । उपाधिसँगै महेन्द्रनगरले नगद दुई लाख रुपैयाँ पुरस्कार...
वीरगंज : बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ४ खुटुवामा आयोजना भएको श्रीचण्डीप्रसाद टी-२० क्रिकेट प्रतियोगिताको उपाधि प्रसौनीले जितेको छ।
खुटुवा क्रिकेट क्लबले आयोजना गरेको नकआउट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा प्रसौनीले भलुहीलाई ४ विकेटले हराउँदै उपाधि उचालेको हो। टस जितेर ब्याटिङ रोजेको भलुहीले १७ ओभर खेल्दै १० विकेटको क्षतिमा सय रन…