काठमाडौं । सामाजिक र प्रेमकथामा आधारित हुने फिल्म ‘प्रसाद २’ छायांकनको तयारीमा छ । अहिले कलाकारहरु बागलुङ र कास्कीका गाउँ-गाउँमा पुगेर त्यहाँको रहनसहन र लवज सिक्दैछन् । आफूलाई चरित्रमा बदल्न नम्रता श्रेष्ठ, विपिन कार्की, राज कटुवाल, कमलमणि नेपाल लगायतको कलाकार टोली गाउँमा पुगेका हुन् । उनीहरु यसैसाता बागलुङ बजार नजिकको भकुण्डे गाउँमा उक्लिए जहाँ स्थानीय […]