सुदूरपश्चिममा दशैं र तिहारमा भएका दुर्घटनामा ८ जनाको मृत्यु, ४४ घाइते

१४ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँ र तिहारका बेला भएका सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार प्रदेशभर दशैँ र तिहारको समयमा २४ वटा सवारीसाधन दुर्घटना भएकोमा ८ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । उनीहरु मध्ये १८ जना गम्भीर घाइते भएका […]

सम्बन्धित सामग्री

प्युठानमा तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं, २९जेठ। प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कंदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। लु१च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी-४ भिङ्ग्रीकोटमा दुर्घटना भएको थियो। कारमा २ महिला, २ पुरुष र ४ जना बालबालिका सवार थिए। सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।उपल्लो घुम्तीबाट कार अर्को घुम्तीमा खसेको थियो।

जाजरकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्वरको जिप छेडागाड नगरपालिका –५ भीरपाटी भन्ने स्थानमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन्।...

जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

२६ मंसिर, जाजरकोट । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य चौकीमा कार्यरत नगरपालिकाका अबेह जयहादुर थापाले जानकारी दिए । घटनास्थलमा नै रहेका […]

बझाङमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं। बझाङमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। स्मार्ट लाइसेन्स रिड गर्ने उपकरण प्रहरीलाई हस्तान्तरण गरिएको छ। नवौं राष्ट्रिय खेलकुदको महिला भलिवलतर्फ एपीएफ विजयी भएको छ। ताप्लेजुङमा विभिन्न दुर्घटना परि ५ जनाको मृत्यु भएको छ। बिहीबार मेटा कम्पनीले नेपाली पत्रकारलाई अनलाईन तालिम दिने भएको छ।

सल्यानमा जिप दुर्घटना, ८ जनाको मृत्यु

सल्यान– सल्यानको कपुरकोटमा जिप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जिप गएराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जिप कपुरकोट गाउँपालिका-३ मूलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन […]

सल्यानको कपुरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं, असोज १२ । सल्यानको कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गयराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन । […]

सल्यानमा बिहेको जीप दुर्घटना : ८ जनाको मृत्यु, एक घाइते

दाङ । सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । मतृकमध्ये एक महिला र सात पुरूष रहेको बताइएको छ । रा १ ज ५६३ नम्बरको जिप दुर्घटना भएकाे हाे । दुर्घटनामा परी एक जना […]

कर्नाटकको तुमकुरमा बस दुर्घटना, ८ जनाको मृत्यु

भारतको कर्नाटकको तुमकुर जिल्लामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २० जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये केही विद्यार्थी रहेका छन्। घटनाकाे पूर्ण विवरण आउन बाँकी छ ।

रोमानियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु

१९ फागुन, काठमाडौं । रोमानियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । कृष्ण सागरनजिकै अवस्थित गुरा डोब्रोगेई क्षेत्रमा आईएआर-३३० प्युमा हेलिकप्टर दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी चालकसहित हेलिकप्टरमा सवार ८ जनाको मृत्यु भएको रोमानियाको रक्षा मन्त्रालयले जनाएको छ । खराब मौसमका कारण दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् […]

कास्कीमा जिप दुर्घटना, ८ जनाको मृत्यु

२५ असोज, पोखरा । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना सामान्य घाइते भएका छन् । पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । मृतकको शव पोखरा ल्याइँदै गरेको उनले बताए […]