नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास शुभारम्भ

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास “एक्स-टेक नेल २२”  को शुभारम्भ भएको छ । छाउनीस्थित रेञ्जर गणमा सोमबार आयोजित एक समारोहका बीच संयुक्त तालिम अभ्यासकफ शुभारम्भ गरिएको हो । नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहको उपस्थितिमा  शुभारम्भ भएको उक्त कार्यक्रममा अमेरिकी राजदूतावासको प्यासिफिक अगमेन्टेसन टिम, तथा ओडीसीलगायतको  उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको खोज तथा उद्धार कार्यमा

सम्बन्धित सामग्री

आजदेखि नेपाली सेना र अमेरिकी सेना संयुक्त तालिम गर्दै

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबिच ३९ औं संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम मंंगलबारदेखि सुरु हुँदैछ। नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबिच आगामी भदौ ३१ गतेसम्म संयुक्त तालिम अभ्यास संचालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको…