बागी उम्मेदवार र समर्थकलाई चितवन कांग्रेसको निर्देशन : पार्टीको झण्डा दुरुपयोग नगर्नु

काठमाडौं : नेपाली कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका जगन्नाथ पौडेल र उनका समर्थकलाई कांग्रेसको झण्डा दुरुपयोग नगर्न चेतावनी दिएका छन्। सत्तारुढ गठबन्धनले भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई दिएपछि भरतपुरका कांग्रेसी नेता र कार्यकर्ताविरोधमा उत्रिएका थिए। कांग्रेसका जगन्नाथ पौडेलले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएपछि उनलाई माउन…

सम्बन्धित सामग्री

कञ्चनपुर ३ मा कांग्रेसका बागी उम्मेदवार सिंहद्वारा घोषणापत्र सार्वजनिक

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि  नेपाली कांग्रेसका बागी उम्मेदवार दिपकबहादुर सिंहले घोषणापत्र सार्वजनिक गरेका छन्। सत्तागठबन्धनका साझा उम्मेदवारसमेत रहेका कांग्रेस नेता एवं पूर्वमन्त्री रमेश लखेकविरुद्ध सिंहले...

बागी उम्मेदवार भण्डारीसहित १० जना कांग्रेसबाट निष्कासित

नेपाली कांग्रेस कैलालीले १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति कैलालीले सत्ता गठबन्धनका आधिकारिक उमेदवारविरुद्ध उभिएकाहरुलाई कारबाही गरेको हो ।कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बागी उम्मेदवारी दिएका ६ जनालाई कारबाही गरिएको बताए । यस्तै ती उम्मेदवारका प्रस्तावक र समर्थकलाई समेत कारबाही गरिएको छ। उनीहरुमाथि ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको हो ।कारबाहीमा पर्नेमा कैलाली क्षेत्र नम्बर ५ ९२० मा उम्मेदवारी दिएका क्षितिज भण्डारी, कै

गोरखामा गठबन्धन दलभित्रै बागी उम्मेदवार धेरै

गोरखामा सत्ता गठबन्धन भित्रै बागी उम्मेदवार धेरै देखिएका छन्। नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र नेपाल समाजवादीका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन्।...

बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाण्डाै - बुटवल र जनकपुर उपमहानगरपालिकामा मतगणना भइरहेको छ । मेयरमा बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । बुटवलमा मेयरमा कांग्रेस उम्मेदवार खेलराज पाण्डे अगाडि हुनुहुन्छ । जनकपुरमा भने नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका मनोजकुमार साहको अग्रता छ ।

कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्कासित

काठमाडौं  ।  नेपाली कांग्रेसका बागी उम्मेदवार तथा ती उम्मेदवारका प्रस्तावक र समर्थक पाँच वर्षका लागि निष्काशित भएका छन् । पार्टीवाट स्वतः निष्काशित हुनेको विवरण संकलन भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ । कांग्रेस विधानमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरूद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक […]

बागी उम्मेदवार खतिवडालाई भेट्न गृहमन्त्री भरतपुर जाँदै

काठमाडौं, १४ बैशाख । गठबन्धनका साझा उम्मेदवारविरुद्ध भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ खतिवडालाई भेट्न आज नेपाली कांग्रेस नेता तथा गृहमन्त्री बालकुष्ण खाँण चितवन जाने भएका छन् । गठबन्धनले माओवादी केन्द्रको उम्मेदवार रेणु दाहाललाई उम्मेदवार बनाएको हो । आज बसेको सत्ता गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा बागी उम्मेदवारी दर्ता फिर्ता गराउने निर्णय गरेसँगै गृहमन्त्री […]

‘टिकट नपाएपछि दल अदलबदल र बागी उम्मेदवार दिने अवसरवादी हुन्’

महोत्तरी, १४ वैशाख । टिकट नपाउँदैमा दल त्याग गर्ने र बागी उम्मेदवार उठ्ने नेताहरू वास्तवमा स्वार्थी र अवसरवादी हुन् । उनीहरू सिद्धान्त सकिएका र राजनीतिलाई पेसा बनाएर फाइदा लिने गैरराजनीतिक व्यक्ति हुन्, याे भनाइ कांग्रेस महोत्तरीका नेता शंकर फुयालको हो । टिकट नपाएर पार्टी छाड्ने, गुट, उपगुठ सिर्जना गर्ने नेताहरूको विषयमा नेता फुयालको मात्र आक्रोश […]

बर्दिवासमा कांग्रेस र माओवादी केन्द्रकै बागी उम्मेदवार

१३ वैशाख, बर्दिबास । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बागी उम्मेदवारी परेको छ । कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेको भनिए पनि दुबै दलका एक भन्दा बढी नेताले मेयरमा उम्मेदवारी दिएका छन् । मेयरमा माओवादी केन्द्रबाट राजु खड्काले उम्मेदवारी दर्ता गराएका छन् […]

सिन्धुपाल्चोकमा कांग्रेस सभापतिमा संस्थापन पक्षकै दुई उम्मेदवार

२७ फागुन, काठमाडौं । सिन्धुपाल्चोकको कांग्रेस अधिवेशनमा संस्थापन पक्षकै दुई उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। संस्थापन पक्षबाट सभापतिमा एकल उम्मेदवार पर्ने चर्चा भइरहँदा सोही पक्षबाट जगलाल तामाङ बागी उम्मेदवार बनेका छन् । नेता मोहन बस्नेतको बलमा जगलाल उम्मेदवार बनेको बताइएको छ। संस्थापन पक्षबाट डा. प्रेमध्वज तामाङले उम्मेदवारी दिने तयारी केही महिना अघिदेखिनै गरेका थिए । […]