काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टीको पदाधिकारी बनाउनको लागि मान्छे नपाएको बताएका छन्। काठमाडौंमा आयोजना गरेको एमाले विशेष प्रदेश कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘म माने पार्टीको कार्यक्रम हेर्दै थिएँ। माने पार्टी पदाधिकारी पार्टी भएछ। अहिले पदाधिकारी बनाउने मान्छे पुगेका छैन। कोही विकाउ माल भेटिन्छ कि भनेर लागेका छन्।’ एमाले देश र राष्टियतासँग जिम्मेवार पार्टी रहेको दाबी गरे। ओलीले भने, ‘हामी कसैको पार्टी कार्यालय