नयाँ सांसदहरूको तलब नबढ्ने भएको छ । गत ४ मंसिरमा भएको निर्वाचनबाट निर्वाचित २७५ सांसदको तलब नबढ्ने भएको हो । अघिल्लो निर्वाचनबाट निर्वाचित सांसदहरूले पाएको बराबरकै तलब नयाँ सांसदहरूले पाउने संसद् सचिवालयले जनाएको छ ।
काठमाडौँ : सांसदहरूले देशमा आर्थिक संकट देखाएर सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद वासुदेव घिमिरेले मन्त्री र सांसदको तलब आधा कटौती गर्न माग गरे। खर्च कटौती तलबाट नभएर माथिबाट गर्नुपर्ने भन्दै सांसद घिमिरेले मन्त्री र सांसदको तलब आधा कटौती गर्ने प्रस्ताव आज बसेको प्रतिनिधिसभाको बैठकमा राखेका हुन्। घिमिरेले चालू खर्च कम गराउन राज्यको सबैभन्दा माथिल्लो पदमा बसेकाहरूले नै कम सेवा सुविधा लिएर काम गर्नुपर्ने प्रस्ताव गरे। सबै तहमा करार त
मुलुकको व्यवस्थापिका संघीय संसद प्रतिनिधिसभामा यसपटकको निर्वाचनबाट धेरै नयाँ, उमेरको हिसाबले युवा मानिने र पढेलेखेका तथा कामगर्ने जोश भएकाहरुको बाहुल्य छ । संसदको यो संरचनालाई लिएर धेरैले उत्साह प्रकट गरिरहेका छन् । यसपटकको संसदमा मुलुकका वास्तविक समस्याहरुको उजागर हुने र समाधानका उपायहरुको खोजी हुने पनि विश्वास व्यक्त भैरहेको छ । यसअघिका संसदमा पार्टीको ह्वीप लागेर …
काठमाडौं। सांसदको तलब बन्द गर्न माग गर्दै राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापन पत्र
राष्ट्रिय एकता अभियान, नेपालले सांसदलाई दिईदै आएको तलब सुविधा तथा विकाश कोष यथाशीघ्र बन्द गर्न माग गर्दै राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापन पत्र वुझाएको छ।
सांसदलाई दिइँदै आएकाे तलब–सुविधा बन्द गर्न माग गरिएकाे छ। राष्ट्रिय एकता अभियान नेपालले सांसदलाई दिँदै आएको तलब–सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्न माग गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको छ।
अभियानका अध्यक्ष विनय...
काठमाडौ, ८ पुष । राष्ट्रिय एकता अभियान, नेपालले सांसदलाई दिईदै आएको तलब सुविधा तथा विकाश कोष यथाशीघ्र बन्द गर्न माग गर्दै राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापन पत्र वुझाएको छ। अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई भेट गरी ज्ञापन पत्र बुझाएको हो। ‘अहिले चलिरहेको विश्वव्यापी मन्दीको प्रभावले नेपालमा परेको असरबारे सर्वविदित नै […]
काठमाडौं, २८ मंसिर । राष्ट्रिय एकता अभियान, नेपालले सांसदलाई दिईदै आएको तलब सुविधा तथा विकाश कोष यथाशीघ्र बन्द गर्न प्रधानमन्त्रीसँग माग गरेको छ । अध्यक्ष विनय यादवको नेतृत्वमा अभियानले आज (बुधवार) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी ज्ञापनपत्र वुझाउँदै यस्तो माग गरेको हो । ‘अहिले चलिरहेको विश्वव्यापी मन्दीको प्रभावले नेपालमा परेको असरबारे सर्वविदित नै छ। व्यक्तिगत […]
नेपालगञ्ज – राप्रपाका महामन्त्री एवम् बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार डा. धवलशमशेर राणाले यसपाली पनि तलब भत्ता नलिने घोषणा गरेका छन् । दुई पटक नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुँदा तलब भत्ता नलिएका डा. राणाले सांसदको पनि तलब भत्ता नलिने घोषणा गरे । ‘सांसदको तलब ८०-९० हजार कति हुन्छ । त्यो म लिन्नँ, जनताकै […]
जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब भत्तामा वृद्धि भएको छ। मधेस प्रदेश सरकारको गत असार २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार बहालबला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, सांसद र प्रदेश नीति आयोगका उपाध्यक्ष र सदस्यको तलबमा दुई हजारले वृद्धि भएको छ। मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ अनुसूची (१) को क्र.सं. १ मा […]