पाकिस्तानको जस्तो प्रतिशोधको राजनीति नगर्न प्रचण्डलाई ओलीको चेतावनी

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल कांग्रेस टिप्पणी गर्नलायकको पार्टी नरहेको बताएका छन्। संसद्को सबैभन्दा ठूलो दल कांग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाइ थियो। गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा […]

सम्बन्धित सामग्री

राष्ट्रपतिलाई एमालेको चेतावनी : संसद् महासचिव नियुक्तिमा चलखेल मान्दैनौँ

काठमाडौं : नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन्।सोमबार राष्ट्रिय सभाको बैठकमा उनले यस्तो आरोप लगाएका हुन्। उहाँले संघीय संसदको महासचिव पद खाली अवस्थामा हुनु र अधिवशेन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो? भन्दै प्रश्न गरे।महासचिवमा राष्ट्रपतिले राजनीति गरेको उनको आरोप थियो। उनले राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिए।कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व नियु

प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्रीलाई ओलीको चेतावनी

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल कांग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गर्नुभएको छ ।  संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाइ थियो । उहाँले संसदको सबैभन्दा ठूलो दल कांग्रेस निरीह अवस्थामा रहेकोमा आफू छक्क परेको बताउनु भयो । गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र, नेपालले शनिवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेसलाई पुच्...

ओलीद्वारा गृहमन्त्रीको राजीनामा माग, नागरिकतामा राजनीति नगर्न चेतावनी

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गर्नुभएको छ । आज बुधवार गैरआवासीय नेपाली सङ्घकाे २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्र विरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भए पनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताउनुभयो । गैरआवासीय नेपाली सङ्घमा गएर गृहमन्त्रीले राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको उहाँकाे भनाइ छ । अध्यक्ष ओलीले मञ्...

नागरिकतामा धेरै राजनीति नगर्न ओलीको चेतावनी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेका छन्।गैर आवासीय नेपाली संघ २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्रविरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भएपनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताएका हुन्।उनले गैर आवासीय नेपाली संघमा गएर राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको बताए। अध्यक्ष ओलीले मञ्च

भ्रमको राजनीति नगर्न एमालेलाई काँग्रेस सूर्यविनायकको चेतावनी

नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले आफ्ना कुनै वडा इकाइ सभापति र कार्यकर्ता अन्य अन्य दलमा प्रवेश नगरेको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यममा काँग्रेसका वडा इकाइ सभापतिसहित सिंगो कार्यसमिति एमालेमा प्रवेश गरेको समाचार आइतबार बाहिर आएको थियो । सो समाचार प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस सूर्यविनायकले आफ्ना कुनै नेता कार्यकर्ता एमालेमा प्रवेश नगरेको दाबी गरेको हो । काँग्रेस सूर्यविनायक नगर सभापति निशान ढुंगेलले प्रेस विज्ञप्ति जारी गर्दै एमाले प्रवेश गरेका भनिएका राजेन

भ्रमको राजनीति नगर्न एमालेलाई कांग्रेसको चेतावनी

भक्तपुर– नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले आफ्ना कुनै वडा इकाई सभापति र कार्यकर्ता अन्य अन्य दलमा प्रवेश नगरेको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यममा कांग्रेसका वडा इकाई सभापतिसहित सिंगो कार्यसमिति एमालेमा प्रवेश गरेको समाचार आइतबार बाहिर आएको थियो । सो समाचार प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस सूर्यविनायकले आफ्ना कुनै नेता कार्यकर्ता एमालेमा प्रवेश नगरेको […]

देउवाको ज्योतिषले दिए यस्तो चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाबारे भविष्यवाणी गरेर चर्चामा ल्याएका ज्योतिष सुरेश चन्द्र रिजालले  हजारौं बर्ष अघि लेखिएका शास्त्रमा रहेर राजनीति नगर्न चेतावनी दिएका छन् ।  नागरिक अभियन्ता तथा पत्रकार नारायण वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो चेतावनी दिएका हुन् ।  'नागरिक अगुवाका रुपमा चिनिएका नारायण वाग्लेज्यूले आईतवार बालुवाटार पुगेर ज्योतिषीलाई सफल देखाउन नेताहरु लागि परेका छन् भन्ने अभिव्यक्तिप्रति  गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु', उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,  &#...

खिलराज रेग्मीको नयाँ संस्करण बन्ने चोलेन्द्रशमशेरको दाउ: महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलन्द्र शमशेर राणालाई राजनीति नगर्न चेतावनी दिएका छन्। सर्वोच्च अदालतले संसद विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशको विरोधमा नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन्। सर्वोच्च अदालतको फैसलाको विरोधमा काठमाडौँको माइतीघर मण्डला नेकपा एमाले ओली निकट युवा संघले गरेको विरोध कार्यक्रममा बोल्दै […]

प्रतिष्ठानमा राजनीति नगर्न प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई राजनीति नगर्न कडा सजग गराउनुभएको छ । राजनीति गर्नेमाथि कडा कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो ।    प्रतिष्ठानका कूलपतिसमेत रहनु भएका प्रधानमन्त्री ...

खानेपानीमा राजनीति नगर्न मन्त्रीको चेतावनी

खानेपानीमन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीलाई निर्देशन दिनुभएको छ । सोमवार नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहमा उहाँले सो चेतावनी दिनुभएको हो ।