सिट बाँडफाँटमा लचकता अपनाउने सत्ता गठबन्धनको निर्णय, तालमेल पाँच दलभित्र मात्र

काठमाडौँः सत्ता गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनमा पाँच दलबाहिर तालमेल नगर्ने निर्णय गरेको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट मिलाउन सोमबारसम्म अधिकतम प्रयत्न गर्ने निर्णय पनि गरेको छ।  गठबन्धनको बैठक भोलि बिहान ८ बजे पुनः बस्ने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ले बताए।  विगतमा…

सम्बन्धित सामग्री

भदौ पहिलो सातासम्म सिट बाँडफाँट टुंग्याउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरू तालमेल गर्ने भएका छन् । आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दल तालमेल गरेरै निर्वाचन लड्ने समझदारी भएको एक नेताले बताए । त्यस्तै, भदौको पहिलो हप्तासम्म सिट बाँडफाँटको टुंगो लगाउने पनि समझदारी भएको छ । त्यस्तै सिट बाँडफाँटको […]