भदौ पहिलो सातासम्म सिट बाँडफाँट टुंग्याउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरू तालमेल गर्ने भएका छन् । आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दल तालमेल गरेरै निर्वाचन लड्ने समझदारी भएको एक नेताले बताए । त्यस्तै, भदौको पहिलो हप्तासम्म सिट बाँडफाँटको टुंगो लगाउने पनि समझदारी भएको छ । त्यस्तै सिट बाँडफाँटको […]