काठमाण्डौ - भारतमा एकैदिन झण्डै ५० हजार जनामा कोरोना भाइरस सङ्क्रमणकाे पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ४९ हजार ९ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसहित भारतमा कुल सङ्क्रमितको सङ्ख्या १४ लाख नाघेकाे छ ।
यस्तै भारतमा काेराेनाका कार...