प्रधानमन्त्री देउवासहित नेताहरू निर्वाचन आयोगमा

काठमाण्डाै – प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तरक्रियामा सहभागी हुन निर्वाचन आयोग पुग्नुभएको छ ।   निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक स...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवासहित नेताहरू निर्वाचन आयोगमा

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तर्क्रियामा सहभागी हुन निर्वाचन आयोग पुगेका छन्। निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा (माओवादी केन्द्र) […]

निर्वाचन आयोगमा दल दर्ता गर्दै विवेकशील साझा

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी हुनको लागि सोमबार अपरान्ह ३ बजे दल दर्ता गर्न नेताहरू आयोगमा जाने तयारीमा छन्।...

आज निर्वाचन आयोगमा दल दर्ता गर्दै विवेकशील साझा

काठमाडौँ । विवेकशील साझा पार्टीले आज निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि सोमबार दिउसो ३ बजे दल दर्ता गर्न नेताहरू आयोगमा जाने तयारीमा छन्। पार्टीका नेता प्रकाशचन्द्र परियारका अनुसार दल दर्ता गर्न दस्ताबेज तयार गर्नेजस्ता काम भएका छन्। आजै दल दर्ता गर्न निर्वाचन आयोग जाने उनले बताए […]

सिके राउतको पार्टी निर्वाचन आयोगमा १ नम्बरमा दर्ता

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । पार्टी उपाध्यक्ष ई। बसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।जनमत पार्टीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत भाग लिएको थियो । सो

निर्वाचन आयोगमा जनमत पार्टी १ नम्बरमा दर्ता

काठमाडाैँ- आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ। निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो। पार्टी उपाध्यक्ष बसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरू […]

नेता प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितको टोली निर्वाचन आयोगमा पुगेको छ । स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्डसहितका नेताहरू बिहीबार (आज) आयोगको कार्यालयमा पुगेका हुन् । उनीहरूले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् । पार्टीको केही अघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा सहभागी पनि […]

सनाखतका लागि माधव नेपाल र महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू हस्ताक्षर सनाखतका लागि आज निर्वाचन आयोगमा पुग्दैछन् । सनाखतका लागि आयोगले बिहान ११ देखि २ बजेसम्मको समय दिएको छ । नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबाट विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका थिए । माधव नेपाल अध्यक्ष रहेको नेकपा समाजवादी र महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले भदौ २ गते दल दर्ताका लागि निवेदन दिएका थिए ।  सनाखतका लागि दुवै पक्षका न...

जसपाका नेताहरू निर्वाचन आयोगमा, यादवको पक्षमा ३४ सदस्यले गरेर सनाखत

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेताहरू निर्वाचन आयोग पुगेका छन् । जसपाको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले सोमबार दुवै पक्षलाई आयोगमा बोलाएपछि उपेन्द्र यादव पक्ष आयोग पुगेका हुन्। यादवले आफूहरुको पक्षमा अहिलेसम्म जम्मा ३४ जनाले हस्ताक्षर गरिसकेकाे बताए । रेशम चौधरीलाई पनि निर्वाचन आयोगमै उपस्थित गराउने विषयमा निर्णय भइसकेको यादव पक्षले जानकारी दिएको […]

पूर्व माओवादी नेताहरू निर्वाचन आयोगमा

नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनमा आयोगले गरिरहेको कामको जानकारी लिन नेताहरू आयोग पुगेका हुन् ।

प्रचण्ड–नेपाल समूहका शीर्ष नेता निर्वाचन आयोगमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । निर्वाचन आयोगले लेखेको पत्रको जवाफ दिनको लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आयोग पुगेका हुन् ।  प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले निर्वाचन आयोगसँग परामर्शका लागि अध्यक्षद्वय आयोगमा पुगेको जानकारी दिए । नेकपा विभाजन भएपछि आधिकारिकता दावी गर्दै प्रचण्ड–नेपाल समूह पुस ९ गते निर्वाचन आयोग गएको थियो ।