आज निर्वाचन आयोगमा दल दर्ता गर्दै विवेकशील साझा

काठमाडौँ । विवेकशील साझा पार्टीले आज निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि सोमबार दिउसो ३ बजे दल दर्ता गर्न नेताहरू आयोगमा जाने तयारीमा छन्। पार्टीका नेता प्रकाशचन्द्र परियारका अनुसार दल दर्ता गर्न दस्ताबेज तयार गर्नेजस्ता काम भएका छन्। आजै दल दर्ता गर्न निर्वाचन आयोग जाने उनले बताए […]