नक्कली कागजात बनाई टीकापुरको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने २४९ विरुद्ध मुद्दा

- व्यक्तिका नाममा ल्याउने प्रक्रिया ०६६ देखि, समितिका तीन अध्यक्ष संलग्न - उपसमितिका पदाधिकारीदेखि मालपोत र नापीका कर्मचारी पनि प्रतिवादी नक्कली कागजात खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा ल्याएका र उक्त निर्णय प्रक्रियामा संलग्न भएका २४९ जनाविरुद्ध अख्तियार...

सम्बन्धित सामग्री

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने अधिकृतविरुद्ध मुद्दा

८ चैत, काठमाडौं । सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गर्ने शाखा अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्धमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । कार्कीले सरकारी जग्गालाई गैरकानुनी रुपमा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार […]

ललितानिवास जग्गा हिनामिनाको फैसला बिहीवार हुने, मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ : बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा दर्ता भएको मुद्दा बुधवार पनि हेर्दाहेर्दैमा परेको छ।आजै फैसला सुनाउने तयारी गरेको विशेष अदालत काठमाडौँले फैसला लेख्दालेख्दै रात परेपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले बताए। उनका अनुसार भोलि फैसला सुनाइनेछ।निरन्तर २२ दिन बहस भएपछि अब मुद्दाको फैसला हुन लागेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्

बुद्धनगरस्थित युएन पार्कको सरकारी जग्गा जोगाउन अदालत धाउँदै सांसद श्रेष्ठ

काठमाडौं, १५ चैत्र ।  बागमती प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ बुद्धनगरस्थित युएन पार्कको सरकारी सरकारी जग्गा जोगाउन अदालत धाउन थालेका छन् ।सांसद श्रेष्ठको नेतृत्वमा मुद्दा लडेर सर्वोच्च अदालतबाट सरकारको नाममा ल्याउन सफल उक्त जग्गामा भूमाफियाले फेरि जिल्ला अदालतमा मुद्दा हालेका छन् । उक्त मुद्दा खारेज गराउन सांसद श्रेष्ठ बबरमहलस्थित जिल्ला अदालत पुगेका हुन् । सर्वोच्च […]

सरकारी जग्गा व्यक्तिको नाममा गर्ने मालपोत कर्मचारीसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौंं : सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा काठमाडौं डिल्लीबजारस्थित मालपोत कार्यालयका तत्कालीन उपसचिव, मालपोत अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा तत्कालीन उपसचिव परशुराम अधिकारी, मालपोत अधिकृत सीताराम पोखरेल, नायबसुब्बा ताराप्रसाद जोशी र प्रसाराम भुसाललाई प्रतिवादी बनाएको छ।साथै सरकारी जग्गा आफ्नो नाममा गर्ने काठमाडौं महानगरपालिकाका भक्तरत्न तुलाधर (हाल मृत्यु

सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने मालपोतका उपसचिवसहित ८ विरुद्ध मुद्दा

सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने मालपोतका उपसचिवसहित आठजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। डिल्लीबजार मालपोतका तत्कालीन उपसचिव परशुराम अधिकारी, तत्कालीन मालपोत अधिकृत सीताराम पोखरेल, तत्कालीन नायव...

पूर्वराजा महेन्द्रका ज्वाइँविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० कट्ठा १२ धुर सरकारी जग्गा हडेको आरोपमा दिवंगत पूर्वराजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।२९ करोडभन्दा बढी बिगो दाबी गर्दै महेन्द्रको छोरी शारदाका पति शाहसहित ३१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।शाहले धनुषा साबिक पिडारी–५ स्थित किनं १३२, किनं १३३, किनं १३४, किनं १३५ र किनं ६ को जम्मा ८ बिगा, १० रोपनीभन्दा बढी सरकारी जग्गा गै

ललिता निवास जग्गा प्रकरणको मुद्दा सरकारले अदालतमा किन लगेन ? : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गरेका छन् । आज (सोमबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको बताए । प्रहरीले ललिता निवासको सरकारी जग्गा […]

तत्कालीन नगर विकास समिति अध्यक्षसहित १११ जनाविरुद्ध मुद्दा

२० वर्षअघि सुदूरपश्चिमको महेन्द्रनगरस्थित सरकारी जग्गा व्यक्तिका नाममा बनाउने कार्यमा संलग्न तत्कालीन नगर विकास समितिका अध्यक्षसहित १११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।...

न्यायाधीश गौतमको मुद्दा सर्वोच्चद्धारा बदर

काठमाडौं । सर्वोच्च अदालतले जिल्ला न्यायाधीश विनोदकुमार गौतमलाई अख्तियारले लगाएको भ्रष्टाचार मुद्दा बदर गरेको छ । विशेष अदालतमा दायर भएको गौतमविरुद्धको मुद्दा बिहीबार सर्वोच्चले बदर गरेको हो । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने कार्यमा संलग्न भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायाधीश गौतमविरुद्ध अख्तियारले २०७६ माघ २२ गते गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको […]

यसरी कमजोर बनाइयो ललितानिवास मुद्दा

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन किर्ते गर्नेविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दा नै कमजोर आधार बनाएको पाइएको छ। किर्तेमा संलग्न प्रमुख व्यक्तिहरूलाई मात्रै कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा सयौंलाई जोडेर मुद्दा चलाउन खोज्दा कमजोरी भएको हो। तत्कालीन गृहसचिव प्रेमकुमार राईले अनुसन्धानमा संलग्न अधिकारीलाई सरकारी कागज किर्ते गर्नेविरुद्ध मात्रै मुद्दा चलाउन सिफारिस गर्न भनेका थिए। तर किर्तेमा धेरैको संलग्नता देखाएर कारबाहीको सिफारिस गर्दा मुद्दा कमजोर बन्न पुगेको