बुद्धनगरस्थित युएन पार्कको सरकारी जग्गा जोगाउन अदालत धाउँदै सांसद श्रेष्ठ

काठमाडौं, १५ चैत्र ।  बागमती प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ बुद्धनगरस्थित युएन पार्कको सरकारी सरकारी जग्गा जोगाउन अदालत धाउन थालेका छन् ।सांसद श्रेष्ठको नेतृत्वमा मुद्दा लडेर सर्वोच्च अदालतबाट सरकारको नाममा ल्याउन सफल उक्त जग्गामा भूमाफियाले फेरि जिल्ला अदालतमा मुद्दा हालेका छन् । उक्त मुद्दा खारेज गराउन सांसद श्रेष्ठ बबरमहलस्थित जिल्ला अदालत पुगेका हुन् । सर्वोच्च […]