भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि अख्तियार प्रतिबद्ध छ : प्रमुख आयुक्त राई

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध रहँदै आएको बताउनुभएको छ ।  भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज शुक्रवार काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रणका लागि आएका उजुरीमाथि तथ्य प्रमाणको आधारमा प्रभावकारी अनुसन्धान एवम् अभियोजनको काम भइरहेको पनि बताउनुभयो । उहाँले संविधानले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणका लागि उपचार...

सम्बन्धित सामग्री

अख्तियारका प्रमुखआयुक्त राई र ग्लोबल एन्टीकरप्सनका संयोजकबीच छलफल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखआयुक्त प्रेमकुमार राई र अमेरिकी सरकारको ‘ग्लोबल एन्टीकरप्सन’ का संयोजकबीच बिहीबार भेटवार्ता भएको छ ।  आयोगको कार्यालय टंगालमा भएको भेटमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अभियानमा अमेरिका...

भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध छ : प्रमुख आयुक्त राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध रहँदै आएको बताउनु भएको छ ।