दाङ – शिक्षक र विद्यार्थीमा कोरोनाको सङ्कमण देखिएपछि तुलसीपुर उपमहानरपालिकाका सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । तुलसीपुर उपमहानगरपालिकामा शुक्रबार बसेको आकस्मिक बैठकले भोलि (आइतबार)देखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानरपालिकाका जनस्वास्थ्य प्रवर्दधन शाखा प्रमुख ओम न्यौपानेले जानकारी दिए। शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा […]