गण्डकी प्रदेशको ‘विद्यालय नर्स’ का लागि विद्यालय छनोट

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विद्यालय नर्स’ कार्यक्रमका लागि तनहुँका दुई विद्यालय छनोट गरेको छ । प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रमबमोजिम यहाँका दुई विद्यालय ‘विद्यालय नर्स’ कार्यक्रमका लागि छनोट भएका हुन् । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित श्रृङ्ग माध्यमिक विद्यालय यो कार्यक्रमका लागि छनोट भएका मन्त्रालयका निमित्तसचिव उदयबहादुर पराजुलीले […]

सम्बन्धित सामग्री

छोराछोरीका लागि कस्तो विद्यालय छनोट गर्ने ?

विद्यालय छनोट गर्दा बालबालिकाको साथी कहाँ पढ्छन् ? आफ्नो भाषा, संस्कार, संस्कृति मिल्दो साथीको वातावरण छ कि छैन ? विद्यालयमा अनुशासनको नाममा गरिने व्यवहार कस्तो छ ? बालबालिकालाई आवश्यकताअनुसार परामर्श दिने व्यवस्था छ कि छैन ? यस्ता कुराहरूको एकदमै ख्याल गरिनुपर्छ ।

राष्ट्रपति शैक्षिक सुधारका लागि खोटाङका ५३ विद्यालय छनोट

खोटाङ – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ५३ वटा विद्यालय छनोट भएका छन् । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका तीन हजार चार सय ७५ सामुदायिक विद्यालय छनोट हुँदा खोटाङका ५३ वटा विद्यालय परेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चारकोठे एक, दुईकोठे दुई र आइसिटीका […]

पढ्दै कमाउँदै कार्यक्रममा कर्णालीका २० विद्यालय छनोट

जुम्ला-पढ्दै कमाउँदै कार्यक्रममा कर्णाली प्रदेशका २० वटा सामुदायिक विद्यालय छनोट भएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमका लागि कर्णाली प्रदेशका १० जिल्लाका २० वटा सामुदायिक विद्यालय छनोट भएका हुन् ।८ चैतमा बसेकोे शिक्षा तथा मानव स्रोत विकास केन्द्र निर्देशक समितिको बैठकले देशभरका १ सय ४० वटा सामुदायिक विद्यालयलाई पढ्दै कमाउँदै कार्यक्रमका लागि […]

लमजुङका ३२ वटा विद्यालय छनोट

लमजुङ-सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले ल्याएको राष्ट्रपति विद्यालय सुधार कार्यक्रमअन्तर्गत यसवर्ष लमजुङका ३२ वटा विद्यालय छनोट भएका छन् । गत वर्षबाट सुरु भएको उक्त परियोजनाअन्तर्गत जिल्लाका सातवटा स्थानीय तहका ३२ वटा विद्यालय छनोट भएका हुन् ।कार्यक्रमअन्तर्गत जिल्लाको राईनास नगरपालिकाअन्तर्गत आठवटा विद्यालय परेका छन् भने बेसीसहर नगरपालिकाअन्तर्गत ६, सुन्दरबजार नगरपालिका र दोर्दी गाउँपालिकामा पाँच-पाच वटा विद्यालय […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि लमजुङका ३२ विद्यालय छनोट

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनोट भएका छन्। राईनासका आठ, बेसीशहरका ६ र सुन्दरबजार नगरपालिकाका पाँच विद्यालय छनोटमा परेका छन्।...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि लमजुङका ३२ विद्यालय छनोट

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनोट भएका छन् ।  राईनासका आठ, बेंसीशहरका ६ र  सुन्दरबजार नगरपालिकाका पाँच विद्यालय छनोटमा परेका छन् । त्यस्तै, दोर्दीका पाँच, मध्य नेपालका चार, मर्स्याङ्दीका  तीन र दुधपोखरी गाउँपालिकाको एउटा विद्यालय छनोट भएको छ ।शिक्षा तथा मानव स्रोतत विकास केन्द्रका अनुसार छनोट भएका १४ वटा विद्यालयमा कक्षा कोठा निर्माण हुनेछ । त्यस्तै, शिक्षामा नविन प्रविधि प्रवर्द्धनमा १७ र  एउटा विद्यालय प्रयोगशालाका निम्ति छनोट भए ।&nbs

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रुकुम (पूर्व)का १४ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी रुकुम (पूर्व) का १४ विद्यालय छनोट भएका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: तनहुँका ४७ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४७ सामुदायिक विद्यालय छनोट भएका छन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: तनहुँका ४७ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४७ सामुदायिक विद्यालय छनोट भएका छन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चार हजार १५७ विद्यालय छनोट

काठमाण्डाै - सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हिजाे भएको बैठकले विद्यालय छनोट गरेको हो । छानिएकामध्ये चारकोठे भवन ९७६, दुई कोठे भवन ९६६, आईसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ । मन्त्री पौडेलका अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुईकोठे भवन निर्माण...