एनएसएल : चितवनलाई ३–० ले हराउँदै धनगढी शीर्ष स्थानमा

१८ वैशाख काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनलाई हराउँदै धनगढी एफसी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनमाथि शानदार जित हात पारेपछि धनगढी ४ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । धनगढीले […]

सम्बन्धित सामग्री

पोखरालाई हराउँदै धनगढी एनएसएलकाे प्लेअफमा

काठमाण्डाै – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लँदै शीर्ष स्थान (प्लेअफ) मा स्थान सुरक्षित गरेकाे छ ।  दशरथ रङ्गशालामा बुधवार (आज) भएको खेलमा पोखरा थन्डर्स एफसीलाई एक–शून्यले हराउँदै धनगढी एफसी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । उसका लागि ६८ औँ दर्शन गुरुङले गोल गरे । आजको जीतसँगै धनगढी विराटनगरलाई पछि पार्दै १० अंकसहित शीर्ष स्थानमा पुगेको छ । पोखराको भने चार खेलमा पाँच अंक रहेको छ ।