पोखरालाई हराउँदै धनगढी एनएसएलकाे प्लेअफमा

काठमाण्डाै – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लँदै शीर्ष स्थान (प्लेअफ) मा स्थान सुरक्षित गरेकाे छ ।  दशरथ रङ्गशालामा बुधवार (आज) भएको खेलमा पोखरा थन्डर्स एफसीलाई एक–शून्यले हराउँदै धनगढी एफसी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । उसका लागि ६८ औँ दर्शन गुरुङले गोल गरे । आजको जीतसँगै धनगढी विराटनगरलाई पछि पार्दै १० अंकसहित शीर्ष स्थानमा पुगेको छ । पोखराको भने चार खेलमा पाँच अंक रहेको छ । 

सम्बन्धित सामग्री

खप्तड गोल्डकप: फ्रेन्ड्सलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

धनगढी: थ्री स्टार क्लव छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतवार धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो। पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा गोल गरेको थियो। थ्री स्टारका लागि खेलको ५९…

गण्डकीलाई हराउँदै लुम्बिनी फाइनलमा

धनगढी (हाम्रो खेलकुद) – गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको सेमिफाईनलमा गण्डकीलाई ४–३ ले हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो । लुम्बिनी प्रदेशले उपाधिका लागि कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । कर्णाली यसअघि नै फाईनल पुगिसकेको छ । उपाधि […]

दिल्लीलाई हराउँदै खप्तड गोल्डकपमा मनाङको विजयी सुरुवात

धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुवात गरेको हो । जितसँगै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

ललितपुरलाई हराउँदै धनगढी विजयी

धनगढी उपमहानगरपालिका कैलाली उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । धनगढीले आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा ललितपुर महानगरपालिकालाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै उपाधि जितेको हो ।निर्धारित...

नेपाल सुपर लिगको फाइनल आज : काठमाडौं र धनगढी भिड्दै

काठमाडौं: नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग एनएसएलको आज फाइनल खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साढे ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै छन्। प्रतियोगिताको लिग चरणमा काठमाडौं शीर्षस्थानमा र धनगढी दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए। त्यस्तै प्लेअफमा काठमाडौंलाई हराउँदै धनगढी सोझै फाइनलमा पुगेको थियो भने…

नेपाल सुपर लिगमा उपाधिको लागि काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दै

काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधिको लागि आज काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रंगशालामा सुरु हुनेछ । लिगमा काठमाण्डौ र धनगढी दुई पटक खेलेकोमा दुई पटक नै धनगढीले हराएको छ । धनगढी प्ले अफमा काठमाण्डौलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको हो भने काठमाण्डौले दोस्रो क्वालिफायरमा ललितपुरलाई ३–० गोलले हराएर उपाधि नजिकै पुगेको हो । समूह चरणको खेलमा पनि धनगढीले काठमाण्डौलाई ३–० गोलले हराएको थियो । आजको फाइनल खेललाई राष्ट्रिय टोलीका दुई...

एनएसएल : काठमाडाैंलाई हराउँदै धनगढी फाइनलमा

काठमाडाैं : धनगढी एफसी नेपाल सुपर लिगको फाइनल प्रवेश गरेको छ। प्ले अफअन्तर्गत पहिलो खेलमा काठमाडौं रेजर्सलाई धनगढीले पराजित गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा धनगढीले काठमाडौंलाई २–१ ले हरायो। निर्धारित समय १–१ को बराबरी भएपछि ३० मिनेट थप गरिएको थियो। अतिरिक्त समयमा धनगढीका लागि विशाल राईले उत्कृष्ट गोल गर्दै धनगढीलाई २–१ को अग्रता दिलाए।विशालको गोल नै धनगढीका लागि फाइनल प्रवेशका लागि पर्याप्त भयो। यसअघि लिग चरणमा समेत

काठमाण्डौलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा

काठमाण्डाै – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको रोमाञ्चक खेलमा काठमाण्डौ रेजर्सलाई दुई–एक गोलले हराउँदै धनगढी उपाधि नजिकै पुगेको  हो ।निर्धारित ९० मिनेटको समयमा एक–एक गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । काठमाण्डौका लागि तेज तामाङ र धनगढीका लागि पुजन उपकोटीले गोल गरेका थिए । तर  एक सय आठौँ मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई फाइनलमा पुर्‍याए । खेलमा काठमाण्डौले पर्याप्त ...

एनएसएल : चितवनलाई ३–० ले हराउँदै धनगढी शीर्ष स्थानमा

१८ वैशाख काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनलाई हराउँदै धनगढी एफसी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनमाथि शानदार जित हात पारेपछि धनगढी ४ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । धनगढीले […]

चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

काठमाडौं। धनगढी एफसीले आज एफसी चितवनलाई ३-० ले पराजित गर्दै नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीका निशान लिम्बुले ६४औं, ओलावाले आफिजले ६९औं र बुद्धबल तामाङले ८०औं मिनेटमा गोल गरे। धनगढीले चार खेलबाट सात अंक जोडेको छ। चितवनको भने यो पहिलो हार हो। यसअघि चितवनले दुई खेल बराबरी खेलेको थियो। चितवन लिगको पुछारमा छ।