नथिङ मोबाइल ब्रान्डले नेपालमा सार्वजनिक गर्‍यो सीएमएफ फोन, स्मार्ट वाच र एयर बड्स

नथिङ मोबाइल ब्रान्डले नेपालमा आफ्नो फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गरेको छ ।

सम्बन्धित सामग्री

स्मार्ट वाच आयात १५ प्रतिशत घट्यो, ७ महीनामा २० करोडको भित्रियो

काठमाडौं । पछिल्लो समय नेपालमा स्मार्ट वाच आयात घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ७ महीनामा नेपालमा २० करोड ६ लाख ९२ हजार रुपैयाँको स्मार्ट वाच भित्रिएको छ । उक्त मूल्यको १ लाख ६३ हजार ८७३ थान स्मार्ट वाच आयात भएको विभागको तथ्यांक छ ।  गत आवको सोही अवधिमा २८ करोड ९९ लाख ७७ हजार रुपैयाँ बराबरको १ लाख ९४ हजार ३१३ थान स्मार्ट वाच नेपाल भित्रिएको थियो । गत आवको ७ महीनाको तुलनामा यो आवको सोही अवधिमा स्मार्ट वाच आयात परिमाणमा १५ प्रतिशतले र मूल्यमा ३० प्रतिशतले घटेको छ। नेपालमा विभिन्न मुलुकबाट स्मार्ट वाच भित्रिने गरेको छ । चालु आवको ७ महीनामा नेपालले क्यानडा, चीन, हङकङ, भारत, जापान, जोर्डन, कोरिया, लेबनान, मलेसिया, नेदरल्याण्ड्स, फिलिपिन्स, पोर्चुगल, कतार, साउदी अरेबिया, सिङ्गापुर, स्पेन, ताइवान, संयुक्त अरब इमिरेट्स, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका, उजबेकिस्तान, भियतनाम लगायतका देशबाट स्मार्ट वाच आयात गरेको विभागको तथ्यांकले देखाउँछ। ७ महीनामा चीनबाट सबैभन्दा धेरै स्मार्ट वाच भित्रिएको छ । चीनबाट मात्रै १७ करोड ४८ लाख ६८ हजार रुपैयाँ बराबरको १ लाख ५५ हजार ३६२ थान स्मार्ट वाच आयात गरिएको छ । यस्तै भारतबाट १ करोड ३५ लाख १३ हजार रुपैयाँ बराबरको ७ हजार ७९१ थान स्मार्ट वाच भित्रिएको विभागको तथ्यांकले देखाउँछ ।

स्मार्ट वाचको चयन

- स्मार्ट वाच खरिद गर्नुअघि तपाईंले यसका फिचर्स राम्ररी चेक गर्नुपर्छ । हेल्थ ट्रयाकर र हर्ट बिट ट्रयाकर भएका स्मार्ट वाच मात्रै किन्नुपर्छ ।  - व्यायामका दौरान तपाईंलाई हर्ट बिट जान्न जरुरी हुन्छ । त्यस्तै,...

कोर्नको नयाँ स्मार्ट वाच नेपाली बजारमा

कोर्न नेपाली बजारका लागि धेरै पुरानो नाउँ होइन, तर यसले आफूलाई नेपाली बजारमा स्थापित भने गराईसकेको छ । स्मार्ट वाच, बड्स तथा मोबाईल एक्सेसोरीजको पर्यायको रुपमा नेपाली बजारमा भित्रिएको छोटो समयमै कोर्नले विस्तार गरेको बजार र स्थापित गरेको नेटवर्क निक्कै लोभलाग्दो छ । कारण यही हुनुपर्छ कोर्न जस्तै देखिने नक्कली एक्सेसोरीजहरु नेपाली बजारमा पाउन थालिएका छन् । यसले नेपाली...

स्मार्ट वाच यसरी छानौँ

बजारमा धेरै ब्रान्डका स्मार्ट वाच पाइन्छन् । खरिद गर्नुअघि तपाईंले यसका फिचर्स राम्ररी चेक गर्नुपर्छ । हेल्थ ट्रयाकर र हर्टबिट ट्रयाकर भएका स्मार्ट वाच मात्रै किन्नुपर्छ । जसरी व्यायामका दौरान तपाईंलाई हर्टबिट जान्न जरुरी...

इनबिल्ट जीपीएससहितको रियलमी डिजो वाच प्रो स्मार्ट वाच नेपाली बजारमा

नेपालको प्रतिष्ठित औधोगिक तथा व्यावसायिक घराना मुरारका ग्रुपअन्तरगतको पशुपति ट्रेडलिंक प्रालिले  'डिजो' ब्राण्डको नयाँ स्मार्ट वाच बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि डिजो ब्राण्डको आधिकारीक आयातकर्ता तथा वितरक कम्पनीले नेपाली बजारमा  'रियलमी डिजो वाच प्रो'  स्मार्ट वाच लन्च गरेको हो।रियलमी टेक लाइफ इकोसिस्टमको पहिलो ब्राण्ड रहेको डिजोले नेपाली ग्राहकहरुलाई ध्यानमा राखेर नयाँ स्मार्ट वाच ल्याएको जनाइएको छ । डिजो वाच प्रोमा प्रिमियम मापदण्डसहितका फिचरहर

भारतका विभिन्न रेन्जका स्मार्ट वाच र स्मार्ट ब्यान्ड नेपाली बजारमा

काठमाडौँ – भारतको नोयडामा रहेको प्रविधि कम्पनी एक्युफिटले भारतका विभिन्न रेन्जका स्मार्ट वाच र स्मार्ट ब्यान्ड नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीको ‘सबैका लागि पहुँचयोग्य प्रविधि’ भन्ने भिजन यसका उत्पादनका सुपथ–मूल्य तथा उच्च प्रदर्शनयुक्त स्पेसिफिकेशनले प्रस्ट पार्ने कम्पनीले बताएको छ। आधुनिक प्रविधिले भरपूर एक्युफिटले ल्याएकफ डब्लु९ बीटी कलिङ स्मार्टवाचले स्मार्टफोन बिना नै थुप्रै काम गर्न […]

भ्यालेन्टाइन्स्‌ डेको अवसरमा स्मार्ट डोकोको ‘डोकोभरी माया’ योजना

यस अवसरमा ग्राहकहरूले आफ्ना प्रियजनहरूका लागि दिने परफ्युम, स्मार्ट वाच, कपल टीसर्ट तथा अन्य आकर्षक सामानहरूमा ७२ प्रतिशतसम्मको छुट पाउँन सक्नेछन्

कर्नका स्मार्ट वाच बजारमा

अन्तरार्ष्ट्रिय ब्रान्ड कर्नले नेपाली बजारमा तीनवटा नयाँ स्मार्ट वाच मोडल सार्वजनिक गरेको छ।

कर्नले गर्‍यो नेपाली बजारमा ३ वटा नयाँ स्मार्ट वाच मोडल लन्च

काठमाडौँ– अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा ३ वटा नयाँ स्मार्ट वाच मोडल लन्च गरेको छ। कम्पनीको नेपालका लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बीच नेपालमा नयाँ स्मार्ट वाचको घोषणा गरेको हो। कर्नका विश्व स्तरीय स्मार्ट वाचहरु डब्लूबी ०२, डब्लूबी ०३, डब्लूबी ०५ नेपालमा उपलब्ध छन्। यी स्मार्ट वाचहरुमा एमोलेड […]