अन्धविश्वासमा पर्दा इञ्जिनियरकै श्रीमती बलात्कृत, धामी पक्राउ

जनकपुरधाम । झारफुक गरी भूत भगाइदिने भन्दै महिलालाई बलात्कार गरेको आरोपमा धामी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका- ११ का ३५ वर्षीय विष्णुदेव ठाकुर छन् । पीडितले दिएको उजुरीको आधारमा उनलाई कार्तिक १० गते पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । स्रोतका अनुसार भूतले छोप्न आउने गरेको भन्दै […]

सम्बन्धित सामग्री

विरामीलाई बलात्कार गर्ने धामी पक्राउ

विरामीलाई बलात्कार गरेको आरोपमा एक जना धामी पक्राउ परेका छन् । झारफुकको बहाना गरी बलात्कार गरेको आरोपमा कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनलाई प्रहरीले पक्राउ गरेको हो ।  पीडित ...

नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रवक्ता धामी पक्राउ

नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामीलाई प्रहरीले पक्राउ गरेको छ। राजश्व अनुसन्धान कार्यालयका कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा धामीलाई प्रहरीले पक्राउ गरेको हो। नेपालगञ्जको घरबारीटोलस्थित मष्टा लक्ष्मी टे«डर्स लिंकमा छापा मार्न पुगेका राजश्व अनुसन्धान कार्यालयका नासु बाबुराम पन्थीलाई केही व्यापारीले दुव्र्यवहार गरेका थिए। ती व्यापारीका विरुद्धमा अभद्र व्यवहारमा जाहेरी गरेपछि प्रहरीले धामीलाई […]

बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

काठमाडाैँ- संखुवासभामा चौंतीस वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका-२ तामाफोक बस्ने ३७ वर्षीय मोहनबहादुर कार्की रहेका छन्। उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। झारफुक गर्न गएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई धामी कार्कीले कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट उनी […]

बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

संखुवासभा, २१ असार : ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्की रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । झारफुक गर्न गएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई धामी कार्कीले कुटपिट […]

कञ्चनपुरमा चरेशसहित धामी पक्राउ

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट १ किलो ४२२ ग्राम अवैध लागुऔषध चरेशसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका–२ बस्ने २६ वर्षीय अनिस भन्ने मानराम धामी छन् । से.४ प ४२११ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा...

हत्याको अभियोगमा असई धामी पक्राउ

सुर्खेत : कर्तव्य ज्यान मुद्दाका आरोपित ४२ वर्षीय प्रहरी सहायक निरीक्षक शेर सिंह धामीलाई सुर्खत प्रहरीले आइतवार पक्राउ गरेको छ। कालिकोट तिलागुफा नगरपालिका-३ का ३१ वर्षीय कृष्ण हमाल ‘मिनी’लाई संवेदशील अंगमा निर्घात कुटपिट गरेकै कारण मृत्यु भएको दावी सहित मृतकका बुवा हीराचन्द्र हमालले आइतवार प्रहरी सहायक निरीक्षक धामीविरुद्ध जाहेरी दिएका…

करणी आराेपमा ‘धामी’ पक्राउ

दाङ – दाङमा बलात्कार अभियोगमा एकजना ‘धामी’ पक्राउ परेका छन्। धामी झाँक्री गर्ने नाममा महिला र बालिका बलात्कार गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका- १९ का ३५ वर्षीय गोपाल बिकलाई पक्राउ गरिएकाे हाे। बिकले आफू शिवको भक्त हुँ, दैविक देवले आफूलाई छोएको र विभिन्न स्थानमा धामी झाँक्री गर्छु भनी झुक्काएर माघ २९ गते तुलसीपुर- १८ खैरेनीमा एक […]

महिलालाई दुर्व्यवहार गर्ने पुजारी र धामी पक्राउ

सुर्खेत पुस ७ । महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ। महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका(११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका(८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका […]

सुर्खेतमा महिलालाई दुर्व्यवहार गर्ने पुजारी र धामी पक्राउ

६ पुस, सुर्खेत । महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतमा एक पुजारी र दुईजना धामीलाई पक्राउ गरेको छ । लेकवेशी नगरपालिका–४ दशरथपुरमा ज्ञवाली परिवारको कुल पूजामा आएकी बाँके खजुराकी महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भुपेन्द्र ज्ञवाली, वडा नम्बर–७ का ३९ बर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ मिलन ज्ञवालीलाई […]

बलात्कार आरोपमा धामी पक्राउ

विगत एक वर्षदेखि मिर्गी रोग उपचार गराइरहेका अन्दाजी ५० वर्षका धामी बलात्कारको आरोपमा पक्राउ परेका छन् । एक बालिकालाई घरमै करणी गरिरहेको अवस्थामा स्थानीयले देखेपछि फरार रहेका राजापुर-९ का आरोपित धामीलाई भिम्मापुरबाट पक्राउ परेका हुन् । उनलाई स्थानीयले नै समातेर प्रहरीलाई बुझाएका छन् ।