हत्याको अभियोगमा असई धामी पक्राउ

सुर्खेत : कर्तव्य ज्यान मुद्दाका आरोपित ४२ वर्षीय प्रहरी सहायक निरीक्षक शेर सिंह धामीलाई सुर्खत प्रहरीले आइतवार पक्राउ गरेको छ। कालिकोट तिलागुफा नगरपालिका-३ का ३१ वर्षीय कृष्ण हमाल ‘मिनी’लाई संवेदशील अंगमा निर्घात कुटपिट गरेकै कारण मृत्यु भएको दावी सहित मृतकका बुवा हीराचन्द्र हमालले आइतवार प्रहरी सहायक निरीक्षक धामीविरुद्ध जाहेरी दिएका…