१५ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित टिमलाई बधाई दिएका छन् ।
एन्फाका नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङसहितलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् ।
यसअघि टोलीलाई एकीकृत नेकपा माओवादीका …