पार्टीका सांसदलाई बालुवाटारमा प्रधानमन्त्री देउवाको निम्तो

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले आज दिउँसो ३ बजे पार्टीका सबै सांसदलाई बधाई तथा शुभकामनाका लागि बोलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र सीके राउतबीच सहकार्यका विषयमा छलफल

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आज बिहीवार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार उहाँहरूबीच आउँदा दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तराई–मधेसको नयाँ शक्तिका रूपमा स्थापित जनमत पार्टी सत्तारूढ गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ । यसअघि नेपाली कांग्रेसका न...

बालुवाटारमा कलाकार : चुनाव सफल बनाउन भूमिका खेल्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका खेल्न कलाकारलाई आग्रह गरेका छन् । आइतबार बेलुका नेपाली फिल्म र संगीत क्षेत्रका दुई दर्जन कलाकारलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवा र पत्नी तथा कांग्रेस नेतृ आरजु राणाले अन्तरक्रिया गरे । देश तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकसामु कलाकारको सम्पर्क हुने र त्यसतर्फ चुनाव सफल पार्नेतर्फ […]

तस्विरमा हेर्नुहोस प्रधानमन्त्री देउवाको लक्ष्मीपूजा

काठमाडौं, ७ कार्तिक । आज लक्ष्मीपूजा मनाईएको छ । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि लक्ष्मीपूजा मनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले पत्नी आरजु राणा देउवा र छोरा जयवीरको साथमा लक्ष्मीपूजा मनाएका हुन् । चाडपर्वले आपसी स्नेहलाई प्रगाढ बनाउन मद्दत पु¥याउँछ : प्रधानमन्त्री देउवा

निर्वाचन मिति तोक्न आयोगलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री देउवाले मिति प्रस्ताव गर्न आयोगलाई आग्रह गरेका हुन् । ‘आयोगले प्रस्ताव गरेको मितिमै अघि जाने सोच छ । […]

प्रधानमन्त्री देउवा,खनाल र प्रचण्डबीच छलफल

काठमाडौं । देशको समसामयिक राजनीतिक बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवा ,नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा देशको पछिल्लो राजनीतिक अवस्था, स्थानीय तहको निर्वाचन लगायतका बिवषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाको सचिवालयले इमेजखवरलाई जानकारी दिएको छ । छलफलमा स्थानीय तहको निर्वाचनमा […]

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज दिउँसो साढे १ बजे बस्ने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका बारेमा छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दएको छ । प्रधानमन्त्री देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् । पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान लागेका हुन् ।  भारत भ्रमणका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसबोहक आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वा...

प्रधानमन्त्री देउवा र डा. केसीबीच बालुवाटारमा वार्ता सुरु

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको छ । साँझ पाँच बजेबाट वार्ता सुरु भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।  स्वास्थ्य क्षेत्रका बेथिति र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको राजीनामा माग गर्दै अनशन बस्ने घोषणा गरेका डा. केसीलाई …

प्रधानमन्त्री देउवा र डा. केसीबीच बालुवाटारमा वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच वार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पाँच बजेबाट वार्ता सुरु भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।