जुम्ली स्याउको पहिचान गुम्ने सङ्केत

जुम्ला । जुम्लामा उत्पादित अर्ग्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । राम्रोसँग पाक्न नपाउँदै यहाँको स्याउ  किसानसँग मिलेमतोमा व्यापारीले बिक्री गर्न थालेका छन् । भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न कृषिविज्ञ एवं स्थानीय तहले समेत परिपत्र गरे पनि पछि मूल्य नपाइने जनाउँदै यहाँका किसान र व्यापारीले काँचो स्याउ...

सम्बन्धित सामग्री

बजारमा काँचो स्याउ लैजाँदा जुम्ली स्याउको पहिचान गुम्ने खतरा

नपाक्दै जुम्ली स्याउ जिल्ला बाहिर निर्यात हुन थालेपछि जुम्ली स्याउको पहिचान गुम्ने खतरा बढेको छ । दिनदिनै मालवाहक ट्रकहरूमा स्याउ लैजान थालेपछि पहिचान नै गुम्ने खतरा बढेको हो । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ दोस्रो साताअघिदेखि नै स्याउ निर्यात नगर्न भनिरहे पनि किसानहरूले वर्षाका कारण बाढीपहिरो आउन सक्ने भएकाले स्याउ थन्किने र कुहिने डरेले धमाधम निर्यात गर्न थालेको बताएका छन् ।