खानेपानीको हाहाकार भएपछि दमकलवाट घरघरमा पानी वितरण

फिदिम । खानेपानीको हाहाकार भएपछि फिदिम नगरपालिकाले अहिले फिदिम बजारवासीलाई घरघरमै लगेर पानी वितरण गरेको छ ।    फिदिम खानेपानी उपभोक्ता समितिबाट सञ्चालनमा ल्याइएको खानेपानीको पाइप फुटेर बिग्रिएपछि अहिले फिदिम बजारमा खानेपानीको अभाव भएको ...

सम्बन्धित सामग्री

वीरगञ्जमा खानेपानीको हाहाकार : ट्याङ्करबाट टोलटोलमा पानी बाँडिँदै

पर्सा – खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगञ्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कामलाई तीव्रता दिएको छ । महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न ठाउँमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो ।  महानगरले वडामा पानी वितरणका लागि समयतालिका नै सार्वजनिक गरेको छ । नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो । बिहान ५ बजेदेखि राति ८ बजेसम्म विभिन्न १९...

वीरगन्जमा खानेपानीको हाहाकार, ट्याङ्करबाट टोलटोलमा पानी वितरण गरिँदै

वीरगन्ज- खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगन्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ । महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो ।  महानगरले वडामा पानी वितरणका लागि समयतालिका नै सार्...

वीरगन्जमा खानेपानीको हाहाकार, ट्याङ्करबाट टोलटोलमा पानी वितरण गरिँदै

वीरगन्ज- खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगन्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ । महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो ।  महानगरले वडामा पानी वितरणका लागि समयतालिका नै सार्...

बागलुङ बजारमा खानेपानीको हाहाकार : कहिले सकिएला लिफ्ट आयोजना ?

वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निर्क्यौल गर्ने गर्छन् । वर्षात्को समयमा बागलुङमा खाने पानीको चरम समस्या हुन्छ । वर्षा याममा  धमिलोपानी आउने भएपछि आकाशबाट पानी परेको दिन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी कटौती गर्ने गरेको छ । पानी पर्ने दिन धारोमा पानी आउँदैन  खानेपानीलाई शुद्धीकरण गर्न नसकेपछि नगर खानेपानी कार्यालयले धमिलो दूषित पानी बजारमा पठाउँदै आएको भन्दै उपभोक्ताले चर्को आलोचना गर्दै आएका छन् । धमिलो पानी वितरण नगर्न अदालत

पानी बाँड्दै गाउँपालिका

चापाकलमा पानी सुकेपछि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बस्तीमा ट्याङकर पठाएर खानेपानी वितरण गर्न सुरु गरेको छ। खडेरीका कारण गाउँपालिकाभरि खानेपानीको चरम अभाव हुन थालेपछि ट्याङकरबाट पानी वितरण गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो। “चापाकल सुकेपछि खानेपानीको हाहाकार हुन थाल्यो, त्यसैले बस्तीमै ट्याङक पठाएर पानी बाँडिरहेका छौँ,” उहाँले भन्नुभयो, “बिहान ४ बजेदेखि राति ८ बजेसम्म विभिन्न बस्तीमा ट्याङकर पठाएर स्थानीयवासीलाई पानी खुवाइरहेका छौँ।”

चुलिँदै खानेपानीको सङ्कट

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगर बजार क्षेत्रमा सातामा एक दिन मात्रै पानी वितरण गर्न थालेको छ। कतिपय स्थानमा दुई सातामा एक पटक मात्र पानी आउने गरेको गुनासो स्थानीय बासिन्दाले गरेका छन्। वीरेन्द्रनगर नगरपालिका–१ का उपभोक्ता वसन्ती खड्काले दुई सातामा एक दिन मात्रै पानी आउँदा मर्कामा परेको बताउनुभयो। उहाँले भन्नुभयो, “दुई सातामा एक दिन अलिकति पानी आउँछ। खानेपानीको हाहाकार छ, अरू स्रोत छैन। इनार खन्यो पानी आउँदैन। असारमा झनै समस्या हुन्छ। कसरी बाँच्ने हो ?”

पहिरोले पाइप बगाउँदा विदुरमा खानेपानीको हाहाकार

नुवाकोट : जिल्ला सदरमुकाम विदुर नगर क्षेत्रमा एक सातादेखि खानेपानीको हाहाकार मच्चिएको छ। पहिराको कारण पानी नआउँदा सदरमुकाम क्षेत्रका एक हजार ५०० धारामा पानी वितरण हुन सकेको छैन। रसुवाको पैरेबेँसीस्थित त्रिशुली खोलाबाट ल्याइएको पानी विदुर नगरपालिका–१० भैंसे, तिरतिरे भीरमा गत असार ३० मा गएको पहिराले पाइप ब...