काककुल काठमाडौं: दुई महिनामा तीन पटक धारामा पानी आउँछ, त्यो पनि तीन घण्टा मात्रै :: Pahilopost.com

काठमाडौः सुख्खा मौसम सुरु भएसँगै काठमाडौँ उपत्यकामा खानेपानीको हाहाकार सुरु भएको छ। आपूर्ति घटेपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले राजधानीमा २ पानी वितरण थालेको छ। सतही स्रोतहरू सुक्न थालेसँगै उपत्यकामा खानेपानीको हाहाकार सुरु भएको हो। केयुकेएलले दैनिक १७ करोड लिटर पानी वितरण गर्दै आएकोमा अहिले आपूर्ति दैनिक ५

सम्बन्धित सामग्री

पानी नपाएका बाजुङबासीलाई सेनाले लगिदियो पानी

पर्वत : पर्वतको मोदी गाउँपालिका–५ बाजुङ्गको ओखलढुंगामा रहेका २२ परिवारलाई पिउने पानीको समस्याले वर्षौँदेखि सताइरहेको थियो।फागुन चैत जस्ता गर्मी महिनामा खडेरी लाग्दा गाउँमा रहेका दुई ओटामा धारामा पानी नै सुक्थ्यो। पिउनेदेखि चौपाया र अन्य प्रयोजनको लागि आवश्यक पानी बोक्न करिब पाँच सय मिटर टाढा रहेको खोल्सामा गएर पानी ओसार्नुपर्ने थियो। फेरि बर्खाको बेलामा गाउँमा रहेका दुवै धारामा हिलो र लेदो भएको पानी आउँथ्यो। त्यही पानी पिउनुको कुनै विकल्प थिएन।यो समस्यामा परेको ओखलढुंगाका २२ परिवार सहित एउ

मेलम्चीमा फेरि फागुनको भाका

खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको पहिलो चरण पूरा भइ काठमाडौं उपत्यकावासीको धारामा पानी आउने मिति फेरि फागुनसम्मलाई सारेको छ । पटक पटकको म्याद गुज्रिँदै आए पनि आइतबार खानेपानीमन्त्री मणिचन्द्र थापासहितको टोलीले मेलम्चीको सुरुङ अवलोकनको क्रममा मन्त्रालयले फेरि भाका सारेर फागुन महिनामा नै मेलम्ची आउने बताएको हो । मन्त्री थापासहितको टोलीले आइतबार मेलम्ची खानेपानी आयोजना अन्तर्गतको […]