रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचार प्रसार र पर्यटन प्रवद्र्धनका लागि बुद्ध परिपथका चार पालिका, लुम्बिनी विकास कोष, अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएन) एवम् सरोकारवाला संस्थाहरुबीच सहकार्य गर्न सहमति जुटेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा शनिबार रामग्राम, कपिलवस्तु, देवदह नगरपालिका, लुम्बिनी विकास कोष एवं एनआरएनसहित सरोकारवालाहरुको उपस्थितिमा बसेको प्रत्यक्ष र अनलाइन बैठकले लुम्बिनीको अन्तर्राष्ट्रिय […]