काठमाडौं– नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर वैशाख २७ देखि ३० गतेसम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुने युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जानकारी दिए । उनका अनुसार लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको औपचारिक उद्घाटन ललितपुरको होटल हिमालयमा भोलि (शनिबार) हुनेछ भने समापन मुस्ताङमा पुगेर हुनेछ । उपराष्ट्रपति […]
सुर्खेत– कर्णाली नदीमा नुहाउने क्रम शुक्रबार दिउँसो एक जना बेपत्ता भएका छन् । कालीकोट जल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा घर भएका बुद्धिसिंह विष्टका १६ वर्षीया छोरा बिराज विष्ट पचालझरना गाउँपालिका–८ कर्णाली नदीको चाटेबगरमा कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्लाको पचालझरना गाउँपालिका गाउँपालिकामा दिदीलाई भेट्न गएको बेला नुहाउने क्रममा विष्ट बेपक्ता भएको र […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार उनीहरूबीच भेट भएको हो । भेटमा भारतीय राजदूत श्रीवास्तवले कश्मिरको पहलगाममा गत अप्रिल २२ मा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे जानकारी गराएका थिए । उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। बालुवाटारमा भएको भेटमा उनीहरूबीच पहलगाम घटना र अहिले जारी भारत(पाकिस्तानको तनावका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। राजदूत श्रीवास्तवले आतंकवादविरुद्ध भारत सरकारले चालेको कदमका विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही […]