काठमाडौं, ४ चैत्र । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालमा संघीयताको पक्षधर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमात्रै भएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी र जसपा बाहेका दलले संघीयताको पक्षमा काम नगरेको आरोप लगाएका […]