मधेशका मुख्यमन्त्री यादव कति सुरक्षित ?

२२ फागुन, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन फेरेपछि मधेशमा पनि सरकारको ढाँचामा फेरबदल हुने देखिएको छ । मधेशमा जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादव मुख्यमन्त्री छन् । केन्द्रमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसँगै जनता समाजवादी पनि नयाँ गठबन्धनमा सामेल छ । पहिले एमाले नेतृत्वकै गठबन्धन बनेका बेला मुख्यमन्त्री बनेका […]

सम्बन्धित सामग्री

मधेशका मुख्यमन्त्री यादव जनमतको घेराबन्दीमा, दाेस्राे पटक प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव घेराबन्दीमा परेका छन् । उनले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक जनमत पार्टीले सञ्चालन गर्न दिएको छैन । करिब २ बजे बसेको प्रदेशसभा बैठक जनमतको अवरोधपछि सभामुख रामचन्द्र मण्डले १० मिनेटका लागि स्थगित गरेका थिए । तर, झण्डै ५ घण्टापछि साँझ ७ बजे पुनः बैठक बोलाइयो । सभामुख […]

मधेशका मुख्यमन्त्री यादव चौथो पटक विश्वासको मत लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार चौथो पटक विश्वासको मत लिँदै छन् ।

स्वास्थ्यमन्त्रीका कारण उपकुलपति नियुक्तिमा ढिला भयो : मुख्यमन्त्री यादव

२५ माघ, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य मन्त्रीले उम्मेदवारको सिफारिस गरेर नपठाउँदा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिमा ढिलाइ भएको बताएका छन् । ‘स्वास्थ्य मन्त्रीले म कहाँ सिफारिस गरेर पठाएको भोलिपल्टै उपकुलपति नियुक्त गरेर पठाइदिन्छु । ढिलाइ उतै भएको छ,’ प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री यादवले अनलाइनखबरसँग भने ‘अब दुई/तीनदिन भित्रै मेरो हातमा सिफारिस […]

विश्वविद्यालयमा ३० करोड बजेट दिएको बेला जनमत जन्मेकै थिएन : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश कृषि विश्वविद्यालय स्थापनामा जनमत पार्टीको कुनै भूमिका नरहेको दाबी गरेका छन् । सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालय भवनको शिलान्यास समारोहमा बोल्दै उनले भने, ‘मधेश कृषि विश्वविद्यालयमा दुई वर्ष अगाडि प्रदेश सरकारले ३० करोड बजेट विनियोजन गर्यो । जतिबेला जनमत पार्टीको जन्म पनि भएको थिएन ।’ मुख्यमन्त्री यादवले सीके […]

दंगा फैलाउनेलाई गोली हान्ने मधेशका मुख्यमन्त्री यादवको चेतावनी (भिडिओ)

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका छन् । मुख्यमन्त्री यादव मंगलवार बाराको बारागढी गाउँपालिका १ स्थित नुरी जामा मस्जिदको उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । मुख्यमन्त्री बनेको एक महिनापछि केहि हिन्दुवादीहरु भेट्न आएको र उनीहरु हिन्दूमाथि अत्याचार हुने गरेको गुनासो गरेको प्रसँग केलाउँदै […]

दोस्रोपटक आज विश्वासको मत लिँदैछन् मधेशका मुख्यमन्त्री यादव

मुख्यमन्त्री यादवले प्रदेशसभाबाट दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि आज साँझ ५ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ ।