यात्रु नपाएपछि जजिराले रोक्यो भैरहवाबाट दैनिक उडान, अब सातामा तीन मात्रै

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट दैनिक उडान सुरु गरेको महिना दिन नपुग्दै कुवेतको जजिरा एयरवेजले उडान कटौती गरेको छ । दैनिक उडान गर्न पर्याप्त यात्रु नपाएको भन्दै जजिराले भैरहवाबाट पुरानै...

सम्बन्धित सामग्री

बैतडीमा हवाई सेवा बन्द, करोडौँका संरचना प्रयोगविहीन

बैतडी : बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष पूरा भएको छ। धनगढी–बैतडी–धनगढी साप्ताहिक रूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो।सातामा बिहीबार समिट एयरले उडान भर्दै आएकोमा गत वर्षको चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो। त्यसयता हवाईसेवा ठप्प छ। हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनः सञ्चालन हुन नसकेको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए। उनले भने, ‘यात्रु अभावका कारण उडान हुन नसकेको हो, यात्रु नभएपछि हवाई सेवा बन्द भए

दिल्ली उडान कटौती हुँदा निगमले गुमायो सातामा नौ करोडभन्दा बढी आम्दानी

नियामक निकायले हिस्टोरिकल स्लट काठमाडौं–दिल्ली सेक्टरको उडान कटौती गरिदिएपछि नेपाल वायुसेवा निगम (एनएसी)को आम्दानी खुम्चिएको छ । यात्रु खचाखच हुने दिल्ली सेक्टरका चारवटा उडान कटौती हुँदा सातामा नौ करोडभन्दा बढी आम्दानी...

यात्रु नभएपछि जजिराले रोक्यो दैनिक उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकिइएको छ । यात्रु नभएको बताउँदै जजिरा एयरवेजले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ । जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुलगायत अन्य यात्रुसमेत प्रभावित भएका थिए । यात्रुहरू …

यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान

भैरहवा : जजिरा एअरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ। यात्रु नभएको भन्दै जजिराले दैनिक उडान सातामा तीन पटक गर्ने भएको छ। एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि वैदेशिक रोजगारीमा जानेसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए। यात्रु विमानस्थलमै रातभर बसेर कुरे पनि जजिराले उडान गरेन। तीन दिनसम्म जम्मा भएका यात्रुमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिराले एउटा उडान भरेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्र

यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ ।  जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए ।यात्रुहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रातभरि बसेर विमान कुरे पनि जजिराले उडान गरेन । तीन दिनसम्म जम्मा भएका यात्रुहरुमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिर

यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान

काठमाडौँ – गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ । जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाईजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए । […]

तीन महिनापछि सुकेटार विमानस्थलमा उडान

काठमाडौँ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । नेपाल एयरलाइन्सले शुक्रबार उडान भरेको हो । जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौं फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए । उनका अनुसार अब सातामा सोमबार, बुधबार र […]

सुकेटार विमानस्थलमा ३ महिनापछि उडान

फुङ्लिङ- प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए। उनका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार र शुक्रबार उडान […]

तीन महिनापछि सुकेटार विमानस्थलमा उडान

काठमाडौँ,३ भदौ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए । उनका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार […]

निगमले जापानको नारितामा सातामा तीन उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको नारितामा सातामा तीन उडान गर्ने भएको छ । निगमले आगामी मे १ तारिखदेखि काठमाडौं–नारिता गन्तव्यमा सातामा तीन उडान गर्ने भएको हो । निगमले आइतवार, मंगलवार र शुक्रवार उडान गर्ने जानकारी दिएको छ । निगमले यसअघि सो गन्तव्यमा सातामा दुई उडान गर्दै आएको थियो । जापान सरकारको नियमानुसार आइतवार र मंगलवारको उडानमा १४० यात्रु र शुक्रवारको उडानमा १२० जना यात्रु मात्र बोक्न पाइनेछ । खासगरी कोभिड महामारी समान्य भएपछि हवाई यात्रुको चाप बढेको र मागको तुलनामा सिट संख्या न्यून रहेकाले उडान संख्या थप गर्न लागिएको निगमले बताएको छ । जहाजको क्षमताभन्दा करीब आधा कम क्षमतामा काठमाडौं–नारिता यात्रु बोक्नुपरेकाले हाल भाडादर केही महँगो भएको निगमको भनाइ छ । काठमाडौं–नारिता रूटमा करसहित बिजनेश क्लासमा १ लाख ५२ हजार रुपैयाँ र इकोनोमी क्लासमा १ लाख १९ हजार रुपैयाँ भाडादर कायम गरिएको छ । तोकिएको मूल्यभन्दा बढी भाडा लिई टिकट विक्री गरेको गुनासो आएकाले त्यस्तो भएको पाइए नियमानुसार कारबाही हुने पनि निगमले बताएको छ । कसैले बढी भाडा असुलेको पाइएमा यात्रुलाई प्रमाणसहित उजुरी गर्न निगमले अनुरोध गरेको छ । निगमले नारिता–काठमाडौं भने पूर्ण क्षमतामा उडान गरिरहेको छ । रासस