काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित भएको छ । नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा दुई दिन छलफल भएको थियो । प्रतिनिधि सभाबाट पनि सभामुख देवराज घिमिरेले आजै ध्वनी मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका थिए । विपक्षी दलका सांसद्हरूले सरकारका […]