अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन हिरासतमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए । अनुसन्धान नसकिएको भन्दै प्रहरीले अपूर्वलाई थप १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेकोमा प्रशासनले ५ दिन अनुमति दिएको हो ।कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकमा नेवा समुदायमाथि लक्षित गर्दै व्यं

सम्बन्धित सामग्री

कमेडियन अपूर्व क्षितिज सिंह तारेखमा रिहा

काठमाडौं : कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा रिहा गरिएको छ। भदौ १२ गतेदेखि थुनामा रहेका अपूर्वलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि तारेखमा रिहा गरेको हो। स्ट्यण्ड अप कमेडीमा नेवाः समुदायको भावनामा आँच पुर्‍याएको आरोपमा उजुरी परेपछि अपूर्वलाई प्रहरीले समातेको थियो। कोरोना भाइरसबाट संक्रमित अपूर्व उपचारपछि  फेरि उपस्थित हुने गरी रिहा भएका हुन्। १२ गते समातिएका अपूर्वलाई अनुसन्धानका लागि शुरुमा १० दिन र गत बुधबार थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अ

अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । हास्यकालकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । नेवाः समुदायको भावनामा ठेस पुर्‍याउने गरी प्रस्तुती दिएको आरोपमा पक्राउ परेका सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो । १२ भदौमा पक्राउमा परेका उनलाई थप पाँच दिन हिरासतमा […] The post अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- हास्यकालकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । नेवाः समुदायको भावनामा ठेस पुर्‍याउने गरी प्रस्तुति दिएको आरोपमा पक्राउ परेका सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको हो । १२ भदौमा पक्राउमा परेका उनलाई थप पाँच दिन हिरासतमा राख्ने […]

कमेडियन आयुषको गुनासो– ‘प्रहरीले अपूर्वलाई अझै छोडेन’

नेवा समुदायमाथि लक्षित गर्दै व्यङ्ग्य सामाग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । बुधबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले प्रहरीलाई अनुमति दिएको हो । यता अपूर्वलाई नछोडेको विषयमा उनका सहकर्मी तथा कमेडियन आयुष श्रेष्ठले सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन् । उनले मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंका बोलाएर अपुर्वलाई छोड्न त परै जाहोस् उल्टै प्रहरीले दुःख दिएको गुनासो साम